यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
८ मंसिर २०७९, बिहीबार १०:४३

काठमाण्डौं । पछिल्लो समय विदेशी विनिमयदर बढ्दै गएको देखिन्छ । त्यसो त विदेशी मुद्रामा हलचल आउनु स्वभाविक नै हो ।
नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६६ पैसामा र विक्रीदर १३१ रुपैयाँ २६ पैसामा नेपाली बजारमा खरिदविक्री भइरहेको छ ।
त्यस्तै, १ युरोपियन युुरो डलरको नेपाली बजारमा १३४ रुपैयाँ ७५ पैसामा खरिद भईरहेको छ भने १३५ रुपैयाँ ३७ पैसामा विक्री भईरहेको छ । युके पाउन्डलाई १५५ रुपैयाँ ६८ पैसामा खरिद र १५६ रुपैयाँ ४० पैसामा बिक्रि भईरहेको छ ।
यस्तो छ अन्य देशको विदेशी विनिमयदर,













