घट्यो सुनचाँदीको मुल्य, कतिमा हुदैछ कारोबार ?
१३ मंसिर २०७९, मंगलवार १०:५२

काठमाडौ । नेपाली बजारमा आज सुनको मूल्य हिजोको दाजोमा १ सय रपैयाँले घटेको छ । चाँदीको मुल्य भने अघिल्लो दिनको तुलनामा स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार २ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ ।












