२ सय रुपैयाँले बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?
१४ मंसिर २०७९, बुधबार १०:५२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य हिजोको दाजोमा २ सय रपैयाँले घटेको छ । चाँदीको मुल्य ५ रुपैैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार २ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ ।

मंगलवारको दिन नेपाली बजारमा सुनको मूल्य १ सय रपैयाँले घटेको थियो । चाँदीको मुल्य भने अघिल्लो दिनको तुलनामा स्थिर रहेको थियो ।












