ह्वातै बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैछ कारोबार ?
१५ मंसिर २०७९, बिहीबार १०:४९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य हिजोको दाजोमा ५ सय रपैयाँले बढेको छ । चाँदीको मुल्य ४० रुपैैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ३० रुपैयाँमा कारोवार भइरहेको छ ।

बुधवारका दिन नेपाली बजारमा सुनको मूल्य २ सय रपैयाँले घटेको थियो । चाँदीको मुल्य ५ रुपैैयाँले बढेको थियो ।












