ह्वातै बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैछ कारोबार ?

१६ मंसिर २०७९, शुक्रबार १०:४४

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य हिजोको दाजोमा १ हजार रपैयाँले बढेको छ । चाँदीको मुल्य १५ रुपैैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९९ हजार १ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ४५ रुपैयाँमा कारोवार भइरहेको छ ।

 

किहिबारका दिन नेपाली बजारमा सुनको मूल्य हिजोको दाजोमा ५ सय रपैयाँले बढेको थियो । चाँदीको मुल्य ४० रुपैैयाँले बढेको थियो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*