४ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुदैछ कारोबार ?

१९ मंसिर २०७९, सोमबार १०:४५

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ४ सय रपैयाँले बढेको छ । चाँदीको मुल्य १५ रुपैैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९९ हजार ९ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ ।

आईतबारका दिन नेपाली बजारमा सुनको मूल्य ४ सय रपैयाँले र चाँदीको मुल्य २५ रुपैैयाँले बढेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*