सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैछ आजको कारोबार ?

२१ मंसिर २०७९, बुधबार १०:५६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य र चाँदीको मुल्य हिजोको दाजोमा स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९९ हजार ३ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ५० रुपैयाँमा कारोवार भइरहेको छ ।


मंगलवारका दिन नेपाली बजारमा सुनको मूल्य ६ सय रपैयाँले घटेको थियो । चाँदीको मुल्य ३५ रुपैैयाँले घटेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*