एनसेलको सेवा अवरुद्ध

२२ मंसिर २०७९, बिहीबार ११:५२

काठमाडौं । एनसेल सेवा अवरुद्ध भएको छ । कास्कीको पोखरा साइडमा एनसेल सेवा अवरुद्ध हुँदा लाखौं एनसेल प्रयोगकर्ताहरु समस्यामा परेका छन् ।

पोखरा आसपासका सडक निर्माणको क्रममा अप्टिकल फाइबर काटिदा सेवा अवरुद्ध हुन पुगेको एनसेलले बताएको छ । सो पश्चात् गण्डकी क्षेत्रका केही जिल्लाहरुमा एनसेल सेवा अवरुद्ध हुन पुगेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*