४ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?

२२ मंसिर २०७९, बिहीबार ११:१६

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ४ सय रुपैयाँले र चाँदीको मुल्य १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ६० रुपैयाँमा कारोवार भइरहेको छ ।

बुधवारको दिन नेपाली बजारमा सुनको र चाँदीको मुल्य स्थिर रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*