नेपाल मर्चेन्ट बैंकर्स संघको नयाँ समिति गठन, अध्यक्षमा विजय लाल श्रेष्ठ चयन

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघको नया कार्यसमिति गठन भएको छ । आज (मंसिर २२¬) गते नेपाल मर्चेन्ट बैंकर्स संघको १३औं वार्षिक साधारण सभा क्लब हिमालय, नगरकोट मा सम्पन्न भयो ।
उक्त वार्षिक साधारण सभाले पेस भएका अन्य प्रस्ताव उपर छलफल गरी सर्वसम्मतीका साथ पारित गर्दै नयां कार्य समिति चयन निर्वाचनको प्रक्रियाबाट विजय लाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति गरेको हो ।
नवनिर्वाचित कार्य समितिः
विजय लाल श्रेष्ठ, सनराइज क्यापिटल अध्यक्ष
पारस मणी ढकाल, ग्लोबल आइएमई क्यापीटल उपाध्यक्ष
रमेन्द्र रायमाझी, एनआइसि एशिया क्यापिटल लिमिटेड महासचिव
मनिष नारायण जोशी, नबिल इन्भेष्टमेण्ट वैकिङग लिमिटेड कोषाध्यक्ष
नारायण प्रसाद घिमिरे, नागरिक लगानी कोष सदस्य
दिनेश थकाली, प्रभु क्यापिटल लिमिटेड सदस्य नविन बास्कोटा, नेपाल लाइफ क्यापिटल लिमिटेड सदस्य मेख बहादुर थापा, एनआइविएल एस क्यापिटल लिमिटेड मानार्थ सदस्य (निवर्तमान अध्यक्ष)












