६ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?
२३ मंसिर २०७९, शुक्रबार १०:४९

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ६ सय रुपैयाँले र चाँदीको मुल्य ३० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ९० रुपैयाँमा कारोवार भइरहेको छ ।

बिहिबारको दिन नेपाली बजारमा सुनको मूल्य ४ सय रुपैयाँले र चाँदीको मुल्य १० रुपैयाँले बढेको थियो ।












