भि–वोन यु मि एण्ड द वेभ २०२२ सम्पन्न

२३ मंसिर २०७९, शुक्रबार ११:०३

काठमाडौं । विगत ४ बर्ष देखि नेपाली वजारमा अफिस तथा घरका लागी सर्वाधिक लोकप्रीय भएको भि–वोनका कुर्सीहरु नेपाल अधिराज्य भरीका विक्रेता भेटघाट कार्यक्रम भि–वोन यु मि एण्ड द वेभ २०२२ नामाकरण गरिएको सोल्टी होटल काठमाण्डौमा भव्य कार्यक्रम विच सम्पन्न भएको छ ।

नववर्ष २०२३ का लागी कम्पनीले नयाँ आकर्षक तथा इर्गोनोमिक्स (कुर्सीमा बस्दा शरिरको भार अनुरुप संयोजन गर्ने तरीका) कुर्सीहरु प्रदर्शित गरी अबका केहि दिनमा नेपाल भरीका भि–वोन विक्री स्थलमा उपलव्ध हुनेछन ।
भेलामा मोन्टेश्वरी कुर्सी बेबि चियरको पनि प्रदर्शन गरिएको थियो । मोन्टेश्वरी कुर्सीले सबैको ध्यान आकर्षित गरेको थियो । भि–वोन को मोन्टेश्वरी कुर्सी आकर्षक र बलियो रहको छ ।

केडीया समुह द्धारा अधिराज्य भरी भि–वोन कुर्सी विक्री वितरण भई रहेको छ । विक्री पश्चात मर्मत वारेण्टी सम्वन्धी कार्य तालीका लाई विगत भन्दा अरु सहज सुलभ तरिका बाट ग्राहकलाई सेवा दिने कुरामा यस भेलामा प्रतिवद्धता जनाईएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*