माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले लिए सपथ ग्रहण

२५ मंसिर २०७९, आईतवार १७:५८

काठमाडौं । माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष डा। उपेन्द्र महतोले सपथ ग्रहण गरेका छन् । डा। उपेन्द्र महतोले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

माछापुच्छे बैंकको मंसिर १२ गते सोमबार बसेको ४७२ औ संचालक समितिको बैंठकले डा।उपेन्द्र महतोलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । डा।महतो “गैर आवासीय नेपाली संघ”का संस्थापक अध्यक्ष समेत हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*