दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

२६ मंसिर २०७९, सोमबार १५:०६

काठमाडौं  । नेप्से १६।९७ अंकले बढ्दा १९०२।२८ को विन्दुमा कायम भएको छ। शेयर बजार सुधार देखिएसँगै दुई लघुवित्तको शेयरमा सकारात्मक सुधार देखिएको छ। आज समिट लघुवित्त र सिवाईसी लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, एनटिसी, आर्दश लघुवित्त,धैलागिरि लघुवित्त,ग्रिन डेभललपमेन्ट, ग्रिन भेञ्चरको शेयर उकालो लागेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*