बढ्यो सूनचाँदीको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?

२८ मंसिर २०७९, बुधबार ११:००

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य १० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख १ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

मंगलवारका दिन नेपाली बजारमा सुनको मूल्य ३ सय रुपैयाँले घटेको थियो भने चाँदीको मुल्य स्थिर रहेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*