बढ्यो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

२९ मंसिर २०७९, बिहीबार १०:५०

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य २ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसाय महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ३ सय रुपैयाँमा कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य १ हजार ३ सय ८० रुपैयाँमा कारोवार भइरहेको छ ।

बुधवारको दिन नेपाली बजारमा सुनको मूल्य १ सय रुपैयाँले बढेको थियो भने चाँदीको मुल्य १० रुपैयाँले बढेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*