प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्चले दियो यस्तो आदेश (आदेशसहित)
२६ फाल्गुन २०७९, शुक्रबार १७:०२

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)विरुद्ध दायर भएको मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
शुक्रबार न्यायधीस ईश्वरप्रसाद खतिवडाको इजलासले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।














