पेट्रोलको मूल्य घट्यो

२० चैत्र २०७९, सोमबार २०:३०

काठमाडौं । इन्धनको मूल्य घटेको छ । आज नेपाल आयल निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोलको मूल्य लिटरमा ३ रूपैयाँ घटेको हो।पेट्रोलको मूल्य १७५ रूपैयाँ पुगेको छ।

यस्तै डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य लिटरमा १०र१० रूपैयाँ घटेको छ।

यसअघि डिजेलरमट्टितेलको मूल्य प्रतिलिटर १७५ रूपैयाँ थियो। अब भने १६५ रूपैयाँ प्रतिलिटर हुने निगमले जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*