सिक्लेस हाइड्रोपावरको संचालकमा महेश कार्की निर्वाचित

२३ चैत्र २०७९, बिहीबार १०:२८

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको संचालकमा महेश कार्की निर्वाचित भएका छन् । कम्पनीको चैत २० गते सम्पन्न भएको साधारण सभाबाट कार्की कम्पनीको संचालक समितिमा चयन भएका हुन् ।

कम्पनीको सर्वसाधारण शेयरधनीहरुको तर्फबाट चार वर्ष कार्यकालको लागि कार्की निर्विरोध निर्वाचित भएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*