एशियन हाइड्रोपावरको नयाँ सञ्चालक समिति चयन

१९ असार २०८०, मंगलवार १०:३६

काठमाडौं । एशियन हाईड्रोपावरको नयाँ पाँच सदस्यीय सञ्चालक समिति चयन भएको छ ।

कम्पनीको असार १८ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले अध्यक्षमा शम्भु प्रसाद फुुयाल, सञ्चालकमा सुष्मा श्रेष्ठ, रवि कृष्ण मुल्मी, अमित कुमार शाह र राजकुमार लाखे नियुक्त भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*