हिमालयन डिष्टिलरी सहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

१३ आश्विन २०८३, मंगलवार १५:०५

काठमाडौं । शेयर बजारमा सकारात्मक सुधार ल्याउने प्रयास सरकारले गरेपनि लगानीकर्ताहरुमा भने विश्वास देखिएको छैन । साताको कारोबारको दोस्रो दिन पनि शेयर बजार ओरालो लागेको छ।
हिमालयन डिष्टिलरीको आज सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, शिवम सिमेन्टस, सिद्धार्थ बैंक, गरिमा विकास बैंक, हाथवे इन्भेष्टमेन्ट, रिलायन्स स्पिङ्ग मिल्स, माउन्टेन इनर्जी, लक्ष्मी सनराइज बैंक, मञ्जुश्री र प्राइम डिभेञ्चर ९३ को सर्वाधिक कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*