आँखुखोला जलविद्युतद्वारा लेखापरिक्षक नियुक्त
२५ असार २०८०, सोमबार ११:२८

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले लेखारिक्षक नियुक्त गरेको छ । कम्पनीले लेखापरिक्षकमा आरएमएसए एण्ड एसोसियटस् चार्टट एकाउन्टेन्ट्सलाई नियुक्त गरेको हो ।
कम्पनीको असार २२ गते सम्पन्न भएको पन्ध्रौ वार्षिक साधारण सभाको निर्णयले लेखापरिक्षक नियुक्त गरेको हो ।












