ग्लोबल आइएमई बैंकको प्रमोटर शेयर सबैभन्दा धेरै खरिदबिक्रि, यी हुन् आज अन्य सर्वाधिक कारोबार भएका कम्पनी ?

१० श्रावण २०८०, बुधबार १५:०५

काठमाडौं । मौद्रिक नीतिपछि घटेको बजार पुन बढ्न भने सकेको छैन । ग्लोबल आइएमई बैंकको प्रमोटर शेयर सबैभन्दा धेरै खरिदबिक्रि भएको लिष्टमा परेको छ ।
त्यस्तै, शिवम् सिमेन्ट्स, नेपाल पुनर्बीमा, हिमालयन लाइफ, एशरेष्ट बैंक, हिमालयन डिष्टलरी, सोल्टि होटल, एनआईसी एशिया बैंक, ग्लाबल आइएमई बैंक र सिटि होटलको शेयर सर्वाधिक खरिदबिक्रि गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*