कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल नियुक्त
१२ श्रावण २०८०, शुक्रबार १०:२८

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले एनएमबि क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।
कम्पनीको धितोपत्र कारोबार सम्बन्धि अभिलेख राख्ने, दाखिला खारेज नामसारी, रोक्का लगायतका शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धि सम्पूर्ण कार्य एनएमबि क्यापिटलले गर्ने भएको छ ।












