इन्स्योरेन्स इन्स्टिच्युट नेपालमा रोजगारीको अवसर
६ भाद्र २०८०, बुधबार १७:२४

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपालले कर्मचारी माग गरेकोछ ।
इन्स्टिच्युट नेपालले म्यानेजरका लागि १ जना, अफिसरका लागि २ जना र सिनियर असिस्टेन्टका लागि २ जना गरी पाँच जना कर्मचारी माग गरेको हो ।
आवेदकले सूचना १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।













