प्रोग्रेशिभ फाइनान्सका सञ्चालक महर्जनको राजिनामा स्वीकृत
२१ भाद्र २०८०, बिहीबार १०:३८

काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडका सञ्चालक अनिश महर्जनको राजिनामा स्वीकृत भएको छ ।
कम्पनीको भदौ १९ गते बसेको बैठकले महर्जनको राजिनामा स्वीकृत गरेको हो । महर्जनले भदौ १५ गते राजिनामा दिएका थिए ।












