एनआईसी एशिया बैंकका ग्राहकलाई भक्तपुर इन्टरनेशनल हस्पिटलमा छूट
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले भक्तपुर इन्टरनेशनल हस्पिटलमा २० प्रतिशत छूट पाउने भएका छन्। बैंक र उक्त हस्पिटलबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले उक्त हस्पिटलमा उपचार सेवा लिएर डिजिटल भुक्तानी गर्दा २० प्रतिशत छूट पाउने भएका हुन्।...
दुई शाखा प्रमुखलाई निलम्बनको पत्र काटेपछि सूर्याेदय वोमी लघुवित्तमा खैलाबैला, आन्दोलन चर्काउने कर्मचारीको चेतावनी
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्थाको आन्तरिक कलह चुलिंदै गएको छ। कम्पनीका ११९ जना कर्मचारीको दस्तखतसहित ९ वटा मागहरू राखेर व्यवस्थापनलाई पठाएको पत्रको आधारमा दुईजना शाखा प्रमुखलाई निलम्बनको पत्र काटेपछि आन्तरिक कलह चुलिएको हो। कर्मचारीले व्यवस्थापन तहले जायज...
ऋण नतिरेपछि रुप ज्योतीको एनजीएम र ग्राण्डी अस्पताल लिलामीमा, नेपाल बैंकले निकाल्यो सूचना
काठमाडौं । नेपाल बैंकले ऋण असुली प्रक्रिया अघि बढाउँदै रुप ज्योतीसँग सम्बन्धित दुई कम्पनी लिलामीमा राखेको छ। बैंकले कान्तिपथ शाखाबाट लिएको कर्जा समयमै नतिरेको र पटक–पटक ताकेता गर्दा पनि चित्तबुझ्दो जवाफ नपाएपछि ३५ दिने सूचना जारी गर्दै लिलामी प्रक्रिया...
एनआईसी एशिया बैंकका ग्राहकलाई एएसजी आई केयरमा छूट
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकले काठमाडौंमा रहेको एएसजी आई केयर एण्ड हेल्थ सर्भिसमा १५ प्रतिशतसम्म छूट पाउने भएका छन्। बैंक र उक्त आई केयरबीच भएको सम्झौता अनुसार ग्राहकले उक्त आई केयरबाट सेवा लिई डिजिटल माध्यमबाट भुक्तानी गरेमा...
नबिल बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने
काठमाडौँ । नबिल बैंकले आजदेखि ऋणपत्र निष्कासन खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र निष्कासन गरेको हो। यसमध्ये १८ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी १२ लाख...
सिन्धु विकास बैंकको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
काठमाडौं । सिन्धु विकास बैंकले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा २८७.६० प्रतिशतले वृद्धि भएको छ। बैंकले अघिल्लो आवको असार मसान्तसम्म ३ करोड ४ लाख रुपैयाँ...
हिमालयन बैंकको एफपिओ ९ लाख २५ हजारले हात पार्ने, ९ जना भाग्यमानीले ११ कित्ता पाउने
काठमाडौँ । हिमालयन बैंकको एफपिओमा ८ लाख ६३ हजार ९१९ जनाको हात रित्तो हुने भएको छ । कम्पनीले असार ३२ गतेदेखि साउन ४ गतेसम्म निष्कासन गरेको एफपिओमा १७ लाख ८८ हजार ९६५ जनाले ४ करोड ९ लाख ९८ हजार...
‘२८ वर्षको सफल यात्राः विश्वास, नवप्रवर्तन र साथकाे प्रतीक एनआईसी एशिया बैंक’
काठमाडौँ । ‘बैंक पनि साथी पनि, हाम्रो पनि राम्रो पनि’ भन्ने नारासहित अघि बढेको एनआईसी एशिया बैंकले आफ्नो स्थापनाको २८ वर्ष पूरा गरेको छ। यो यात्राको प्रत्येक चरणमा बैंकले नेपाली जनताको विश्वास जित्दै देशको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याउँदै...
गणपति लघुवित्तको वार्षिक समीक्षा र आगामी योजना सहित कर्मचारी अन्तरक्रिया सम्पन्न
काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले केन्द्रीय कार्यालयमा एक विशेष कर्मचारी बैठक सम्पन्न गरेको छ। संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सहभागितामा सम्पन्न उक्त बैठकमा गत वर्षको कार्य सम्पादनको समीक्षा गर्दै आगामी वर्षको कार्ययोजना र लक्ष्य निर्धारणका विषयमा विस्तृत छलफल...
गरिमा विकास बैंकको डेढ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले १ लाख ४७ हजार ८३४.६५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। सो शेयर किन्न...
गुराँस लघुवित्तको खुद नाफा ९० प्रतिशत बढ्यो, ईपीएस कति?
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा करीब ९० प्रतिशतले वृद्धि...
हिमालयन बैंकको एफपिओमा अन्तिम दिनसम्म कतिले दिए आवेदन ?
काठमाडौं । हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि निष्कासन गरिरहेको एफपीओमा ६ अर्ब ४३ करोड १७ लाख ४० हजार रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अन्तिम दिन अर्थात् साउन ४ गते साँझ ५ः०७ बजेसम्ममा १७ लाख ८६...
नबिल बैंक उत्कृष्ट वित्तीय प्रतिवेदनको गोल्ड अवार्डबाट सम्मानित
काठमाडौँ। नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड, २०२४ बाट सम्मानित भएको छ । आइक्यानले आर्थिक वर्ष २०२३।२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका...
लाभांश वितरणका पूर्वशर्तहरु र प्रस्ताव सम्बन्धी राष्ट्र बैंकको नयाँ व्यवस्था यस्ता छन्
काठमाडौं । नेपाल राष्ट्र बैंकले लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ जारी गरेको छ । भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक)का लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी गरिएको हो । जसमा राष्ट्र बैंकले लाभांश वितरणका पूर्वशर्तहरु...
मौद्रिक नीति आएको ८ दिनपछि महासंघको प्रतिक्रियाः ‘उत्साहको वातावरण बन्यो, अर्थतन्त्रलाई गति लिन्छ’
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीति सार्वजनिक गरेको १२ दिनपछि निजि क्षेत्रको ठुलो संस्था नेपाल उद्योग वाणिज्य महासंघ बोलेको छ । महासंघले एक विज्ञप्ति जारी गर्दै अर्थतन्त्रलाई गति दिने अपेक्षा गरेको बताएको हो...
राष्ट्र बैंकद्धारा लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ जारी, कुन-कुन बिषय समेटिए ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२ जारी गरेको छ । भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पत्र प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक) का लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन जारी गरिएको हो । भुक्तानीसम्बन्धी कार्य गर्न अनुमतिपत्र प्राप्त...
आर्थिक संकटमा फसेका पोखरा र समृद्धि फाइनान्स मर्जरमा जाँदै, १:१ रेसियोमा सम्झौता
काठमाडौँ । वित्तीय समस्याले थिचिएको पोखरा फाइनान्स लिमिटेड अन्ततः मर्जर प्रक्रियामा जाने निर्णयमा पुगेको छ । कम्पनीले समृद्धि फाइनान्स लिमिटेडसँग मर्जर सम्झौता गरेको हो । दुवै संस्थाबीच १ः१ को स्वाप रेसियोमा (एक शेयर बराबर एक शेयर) मर्जरको सहमति भएको...
राष्ट्रिय वाणिज्य बैंकका नव नियुक्त अध्यक्ष देव कुमार ढकालद्वारा पदभार ग्रहण
काठमाडौं । नेपालका अग्रणी वाणिज्य बैंकहरूमध्ये एक राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष देव कुमार ढकालले पदभार ग्रहण गरेका छन् । साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसंगै उनले पदभार ग्रहण...
हिमालयन बैंकको एफपीओ आजबाट बन्द हुँदै
काठमाडौं । हिमालयन बैंक लिमिटेडले असार ३२ गतेदेखि निष्कासन गरिरहेको एफपीओ आज बैंकिंग समयपछि बन्द हुने भएको छ। बैंकले प्रतिकित्ता १५७ रुपैयाँका दरले जम्मा ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ सर्वसाधारणमा निष्कासन गर्न असार २२ गते नेपाल धितोपत्र...
बैंकको अनियमितता प्रकरणमा राष्ट्र बैंकका पूर्वकर्मचारी प्रकाउ
काठमाडौं । कर्णाली विकास बैंकको ४ अर्ब ९० करोड रुपैयाँ अनियमितता भएको प्रकरणमा राष्ट्र बैंकका पूर्वकर्मचारी प्रकाउ परेका छन् । पक्राउ पर्नेमा नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी सुनसरी स्थायी घर भएका ६१ वर्षीय भुवन बस्नेत छन् । उनलाई केन्द्रीय अनुसन्धान...


















