सिवाईसी नेपाल लघुवित्तका अध्यक्ष पद्मनाथ शर्माले दिए राजीनामा

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष पद्मनाथ शर्माले राजीनामा दिएका छन्। यस विषयमा सञ्चालक समितिको भदौ २ गते बसेको बैठकले सञ्चालक समितिका अध्यक्ष शर्माले भदौ १ गते दिएको राजीनामा भदौ २ गतेदेखि नै लागू हुने गरी...


सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको भदौ १ गते अपरान्ह ४ बजेदेखि साढे ५ बजेसम्म बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ। बैंकले गत आवको सञ्चित मुनाफाबाट चुक्ता पूँजी ३ अर्ब ७३...


सिद्धार्थ बैंकको ३ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ३ लाख ११ हजार ६४३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो तर तोकिएको म्यादसम्म संस्थापक शेयरधनीबाट निवेदन...


माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा कल्याण विक्रम पाँडे नियुक्त भएका छन् । पाँडेले गत साउन २९ गतेदेखि बैंकको नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् । बैंकिङ क्षेत्रमा २५ वर्षभन्दा बढीको अनुभव संगालेका पाँडेले...


महालक्ष्मी विकास बैंकका ग्राहकलाई यी ७ संस्थामा विशेष छुट

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले...


कुमारी बैंकको मोबाइल एपबाटै करदाता प्रोत्साहन कार्यक्रममा सहभागी हुन सकिने

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि मोबाइल बैंकिङ एपमा आन्तरिक राजस्व विभाग (आईआरडी) को करदाता प्रोत्साहन कार्यक्रम सम्बन्धी सुविधा थप गरेको छ। नेपाल सरकारको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग गर्ने उद्देश्यले बैंकले ‘कुमारी स्मार्ट’ मोबाइल एपमा यो सुविधा...


जनउत्थान सामुदायिक लघुवित्तमा सीईओ माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ। कम्पनीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो। जनउत्थान सामुदायिक लघुवित्त पूर्वको पर्सादेखि कञ्चनपुरसम्मका तराईका ११ वटा जिल्ला र पहाडका ८ जिल्ला गरी...


लक्ष्मी सनराइज बैंकले कमायो ३ अर्ब ११ करोड नाफा, अधिकांश सूचकमा सुधार

काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको ४ अर्ब ६ करोड २० लाख रुपैयाँको तुलनामा नाफा २३.२६ प्रतिशत...


सरकार र लघुवित्त पीडितबीचको ७ बुँदे सहमतिको किसान मजदुर आन्दोलन समितिद्वारा स्वागत

काठमाडौँ। सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन समितिबीच लघुवित्तका ऋणीका समस्या समाधान गर्ने विषयमा सात बुँदे सहमति भएको छ। समितिले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारसँग भएको सहमतिबारे जानकारी दिँदै तत्कालका लागि काठमाडौँ केन्द्रित आन्दोलनका कार्यक्रम...


वर्षदिनमा वाणिज्य बैंकको नाफा ७० अर्बः ४ को घट्दा एक ऋणात्मक, नबिललाई पछ्याउँदै कुमारी

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकले झण्डै ७० अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । २० वाणिज्य बैंकले सार्वजनक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ...


प्रभु बैंकमा अर्को काण्ड, ४८ करोड ऋण घोटालामा बैंक म्यानेजर नन्दराज पक्राउ

काठमाडौं । प्रभु बैंकमा एकपछि अर्को ऋण घोटाला काण्ड बाहिर आएको छ । एसियन भिलेज रिसोर्टका नाममा प्रवाह गरिएको करिब ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग काण्डमा यसअघि सो रिसोर्टका अध्यक्ष शशिधर शर्मालाई प्रक्राउ गरेको प्रहरीले गत बिहिबार प्रभु बैंकका...


वाणिज्य बैंकहरूले भदौ महिनाको नयाँ ब्याजदर सार्वजनिक, कुनको घट्यो, बढ्यो ?

काठमाडौं । हाल नेपालमा संचालनमा रहेका वाणिज्य बैंकहरूले भदौ महिनाका नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। भदौ महिनामा पनि निक्षेपको औसत ब्याजदरमा थप गिरावट आएको छ। भदौ महिना व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर साउनको ४।१६७५ प्रतिशतविन्दुबाट ०।०३१५ प्रतिशतविन्दु घटेर ४।१३६...


जीवन विकास लघुवित्तको नाफा १ अर्ब नाघ्यो, लाभांश क्षमता कति ?

काठमाडौँ ।  मर्जरको प्रक्रियामा रहेको जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८२/८३ मा १ अर्ब ८ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ५३.२० प्रतिशत बढी हो । अघिल्लो आवमा...


प्रभु बैंकका ग्राहकलाई ससःत्वा हस्पिटालिटीमा १५ प्रतिशतसम्म छुट

काठमाडौँ । कीर्तिपुर नगरपालिका वाड नं ३ सागल कीर्तिपुर स्थित सस ःत्वा हस्पिटालिटी प्रा.लि र प्रभु बैंकबीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रभु बैंकका तर्फबाट सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेख बहादुर पुन र कीर्तिपुर शाखा प्रमुख...


सालपा विकास बैंकको नाफा ४४ प्रतिशतले बढ्यो, लाभांश क्षमता भने ऋणात्मक

काठमाडौँ । सालपा विकास बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा नाफामा उल्लेख्य वृद्धि गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा ७६ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको हो । यो अघिल्लो आर्थिक वर्षको...


माछापुच्छ्रे बैंकको नाफा १२ प्रतिशतले बढ्यो, वितरणयोग्य मुनाफा ९८ करोड

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्म २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.३४ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको...


मर्जर र सञ्चालक निर्वाचनको प्रस्ताव सहित एक्सेल डेभलपमेन्ट बैंकले बोलायो साधारणसभा

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले भदौ २४ गते झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजे बीसौं वार्षिक साधारणसभा आह्वान गरेको छ। सभामा यस बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग...


सरकार–लघुवित्त पीडितबीच ७ बुँदे सहमति

काठमाडौं । सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध आन्दोलनरत पक्षबीच ७ बुँदे सहमति भएको छ। अर्थ मन्त्रालयमा बिहीबार भएको वार्तापछि सहमति जुटेसँगै आन्दोलनकारीले राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम स्थगित गर्ने निर्णय गरेका छन्। सहमतिको मुख्य बुँदा लघुवित्त क्षेत्रका समस्या समाधानका...


धौलागिरी लघुवित्त डीसीईओमा मिनप्रसाद जोशी नियुक्त

काठमाडौं । धौलागिरी लघुवित्तको नायब प्रमुख कार्यकारी अधिकृत पद ९डीसीईओ०मा मिनप्रसाद जोशी नियुक्त भएका छन् । कम्पनीको बिहीबार बसेको ५६औँ बैठकले जोशीलाई डीसीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनको नियुक्ति भदौ १ गतेदेखि लागू हुनेछ । संस्थाका प्रमुख...


कामना सेवा बैंकको मोबाइल बैंकिङ ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’सँग जोडियो

काठमाडौँ ।  कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा सञ्चालन भइरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा सहज रूपमा सहभागी गराउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमार्फत डिजिटल भुक्तानी सुविधालाई कार्यक्रमसँग जोडेको छ ।...