जनताको घरदैलोमा एनएलजी इन्स्योरेन्स, सल्यानमा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सल्यानको बागचौर नगरपालिका –१ मा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ । कृषकहरूको घरदैलोमा पुगेर कृषि तथा पशुपन्छी बीमाको महत्वबारे सचेतना कार्यक्रमलाई निरन्तरता दिंदै कम्पनीले बिहीबार बागचौर नगरपालिका–१, ठिनबाङ्गमा...
अखिल (क्रान्तिकारी) को केन्द्रिय सदस्यमा डोटीका युवा नेता योगेन्द्र भट्ट निर्विरोध निर्वाचित
काठमाडौँ । नेकपा माओवादी निकट अखिल (क्रान्तिकारी) को २३औं राष्ट्रिय सम्मेलनमा सुदूरपश्चिम प्रदेशको भुगोल तर्फ डोटी जिल्लाबाट योगेन्द्र भट्ट केन्द्रीय सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन्। उनको निर्वाचित यात्रा र यो उपलब्धिलाई सुदूरपश्चिमका युवाहरुले विशेष गर्वको विषयका रूपमा लिएका...
गोल्यान ग्रुपले ५०० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने, प्रोजेल ग्रीन इनर्जीसँग सहकार्य
काठमाडौं। गोल्यान ग्रुपले नेपालमा ५०० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने घोषणा गरेको छ। भारतीय सौर्य ऊर्जा कम्पनी प्रोजेल ग्रीन इनर्जीसँग सहकार्य गर्दै उक्त परियोजनालाई अघि बढाइने गोल्यान ग्रुपले बुधबार आयोजित कार्यक्रममा जानकारी गराएको हो। गोल्यान ग्रुपका अनुसार, आगामी १८...
राष्ट्रिय जीवन बीमा कम्पनीको सिईओमा सुन्दर पन्थी नियुक्त
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थीलाई नियुक्त भएको छ । कम्पनीको संचालक समितिले प्रमुख कार्यकारी अधिकृत सुन्दर पन्थीलाई नियुक्त गर्ने निर्णय गरेको हो । सुन्दर पन्थी नेपाल बैंकको फष्ट क्लास अफिसर हुन् । स्थायी...
नयाँ वर्षको अवसरमा ठमेलमा ‘चिनियाँ नया वर्ष परेड’ (तस्बिरहरू)
काठमाडौँ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आइतबार काठमाडौँको ठमेलमा चिनियाँ र नेपाली कलाकारहरूले विभिन्न प्रस्तुति दिएका छन् । नेपालस्थित चिनियाँ राजदूतावासले आज ठमेलमा ‘चिनियाँ नया वर्ष परेड’ मनाएको छ । हिजो भक्तपुरको दरबार क्षेत्रमा नेपाल भ्रमण वर्ष २०२५ तथा...
गुणस्तरीय शिक्षा सुधारमा सरोकारवालाको भूमिका
“गुणस्तरीय शिक्षा भनेको भविष्यको जग हो, जसले व्यक्तिलाई सक्षम बनाउँछ र राष्ट्रलाई समृद्धिको मार्गतर्फ डोर्याउँछ।” शिक्षा प्राप्त गर्ने प्रत्येक व्यक्तिको आधारभूत मानव अधिकार एवं संविधान प्रदत्त मौलिक हकलाई व्यवहारमा कार्यान्वयन गरी शिक्षालाई लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद उन्मुख राष्ट्र...
राष्ट्रपति रामचन्द्र पौडेलले गरे सिंहदरबारमा निर्माणाधीन संसद भवनको अवलोकन (तस्विरहरु)
काठमाडौंँ । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन संघीय संसद भवनको अवलोकन गरेका छन् । सिंहदरबार परिसरभित्र निर्माणाधीन भवनको सोमबार राष्ट्रपति पौडेलले अवलोकन गरेका हुन् । सो क्रममा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालको उपस्थिति थियो । राष्ट्रपति पौडेललाई अवलोकनका...
सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाममा कर कार्यालयमा करोडौं बक्यौता!
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले स्थापना गरेको नेपाल एक्सप्रेस फाइनान्स करोडौं रुपैयाँ कर नतिरी वेपत्ता भएको छ । नेपाल सरकारको राजस्व उठाउने निकाय कर कार्यालयको तथ्याङ्कमा श्रेष्ठकै नाममा बक्यौता भएपनि हाल भने प्राइम बैंकको...
नेपाल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले लाभांश दिने निर्णय गरेको हो । कम्पनीको आर्थिक वर्ष २०८०।०८१ को वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद...
राष्ट्रिय बीमा कम्पनीको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। अनमोल क्याटरिङ्ग सर्भिस प्रालि, शंखमूल, काठमाडौंमा आयोजित सभाले आर्थिक वर्ष २०७३।७४ र २०७४।७५ का विवादास्पद वार्षिक प्रतिवेदनहरू पारित गरेको हो । सभाले अर्थ मन्त्रालयको प्रत्यक्ष...
सिजि मोटर्सले बेच्दै आएको नेटा र डायुनको भविष्य संकटमा, पाटर्सनै नपाउने डरले सशंकित उपभोक्ता
काठमाडौँ । नेपाली अटो बजारमा चौधरी ग्रुपले बिक्री वितरण गरि रहेको दुई वटा ईभी गाडी ब्रान्डमा संकट आइपरेको छ । चौधरी ग्रुप अन्तर्गतको सिजि मोटर्सले बिक्री गर्दै आइरहेको नेटा र डायुनको उत्पादन नै बन्द भएपछि उपभोक्ता सशंकित हुनु पुगेका...
काठमाडौंमा रबि लामिछानेबिरुद्ध पाँच करोडको अर्को मुद्दा, जेलमै सडाउने दाउ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेबिरुद्ध काठमाडौंमा फेरी अर्को पाँच करोड रुपैयाँ अपचलन गरेको भन्दै मुद्दा दर्ता हुदैछ । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरुपयोग गरेको भन्दै आइतबार सरकारी...
९१ मध्ये २१ जलविद्युत् कम्पनीको मात्रै लाभांश घोषणा, २६ कम्पनीको एजीएम टुंगो लागेन
नेप्सेमा सूचीकृत ९१ ओटा जलविद्युत् कम्पनीमध्ये २१ वटा कम्पनीले यस वर्ष लगानीकर्तालाई लाभांश घोषणा गरेका छन् । हालसम्म ६५ कम्पनीले साधारण सभाको सूचना निकालेकोमा २१ वटाले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिने भएका हुन् । बाँकी ४४ कम्पनीको लाभांश...
यी तीन तरिकाबाट हेर्नुहोस् महुली लघुवित्तको एफपिओ नतिजा
काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्थाको एफपिओ बाँडफाँटको भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले एफपिओ बाँडफाँट भएको हो । कम्पनीको एफपिओ ४७ हजार ५४४ ले १०।१० कित्ता शेयर हात पारेका छन् । त्यस्तै, ९ जनाले थप १...
कर्णाली डेभलपमेन्ट बैंकको शेयर रोक्का: लगानीकर्ताद्वारा निर्णयको वैधानिक आधार स्पष्ट गर्न माग
काठमाडौँ। नेपाल धितोपत्र बोर्डले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको धितोपत्र कारोबार स्थगन गर्न जारी गरेको प्रेस विज्ञप्तिको वैधानिक आधारबारे आम लगानीकर्ताहरूले प्रश्न उठाएका छन्। उनीहरूले नेपाल धितोपत्र बोर्डलाई पत्राचार गर्दै उक्त निर्णय कुन कानूनको आधारमा गरिएको हो भन्ने स्पष्ट पार्न...
वित्तीय अवस्था कमजोर आत्मनिर्भरमा माफियाको रजगज: सूचना चुहाएर शेयर मूल्यमा चलखेल, नेप्से मुकदर्शक
काठमाडौँ । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ठूलो चलखेल भएको छ। कम्पनीका उच्च व्यवस्थापककै मिलेमतोमा शेयर मूल्यमा चलखेल भएको हो। कम्पनीले लाभांश प्रस्तावसम्बन्धी सूचना लुकाएर बजारमा इन्साइडर ट्रेडिङको आरोप लागेको छ। कम्पनीले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को व्यवस्थामाथि...
कार्यकक्षभित्रै प्रहरी जवानले आफैँमाथि पेस्तोलले टाउकोमा गोली चलाए
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन् । टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय...
निर्जीवन बीमा कम्पनीको व्यवसाय ९% ले बढ्यो, अग्रस्थानमा सलिको, बृद्धिदरमा ओरियन्टल र नेपाल इन्स्योरेन्स
काठमाडौँ । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन १७ अर्ब १७ करोड रुपैयाँ रहेको छ । नेपाल बीमा प्राधिकरणले बिहीबार सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्मको...
कर्णाली डेभलपमेन्ट बैंकको कारोबार रोक्दै धितोपत्र बोर्ड
राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेर व्यवस्थापन नै नियन्त्रणमा लिएपछि बैंक मात्रै नभएर बैंकका सेयरधनीहरु समेतको अधिकार कटौती हुने भएको छ। नेपाल धितोपत्र बोर्डले बैंकको कारोबार रोक्ने तयारी गरेको छ । राष्ट्र बैंक ऐन २०५८ को दफा...
यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य
काठमाडौं । कालीमाटी बजार विकास समितिले बुधबारका लागि तरकारीको मूल्य निर्धारण गरेको छ। जसअनुसार आज सानो लोकल गोलभेडा ५० रुपैयाँ, रातो आलु ६० र सेतो आलु ४० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी यस दिन लोकल बन्दा र...




















