नेपाल बीमा प्राधिकरणकी सञ्चालक राधा पोखरेलले लिइन् पद तथा गोपनियताको शपथ
काठमाडौं । नेपाल बीमा प्राधिकरणकी महिला सञ्चालक राधा पोखरेलले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् । आइतबार अर्थमन्त्रालयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री बिष्णु पौडेल समक्ष सञ्चालक पोखरेलले सपथ ग्रहण गरेकी हुन् । शपथ ग्रहण कार्यक्रम पछि उपप्रधानमन्त्री एवं अर्थमन्त्री...
दक्षिण अमेरिकामा विनाशकारी आँधी, कम्तीमा ३४ जनाले गुमाए ज्यान
काठमाडौं । दक्षिण अमेरिकाको विनाशकारी आँधीमा परि कम्तीमा ३४ जनाले ज्यान गुमाएका छन्। तीमध्ये आँधीमा परि मिसौरीमा १२ जनाले ज्यान गुमाएका छन् भने क्यान्ससमा आठ जनाको ज्यान गएको छ। उक्त विनाशकारी आँधीले दक्षिण–पूर्वी राज्यहरूमा ठूलो क्षति पुर्याएको छ। कैयौं...
मध्यभोटेकोशी र खिम्ती–बाह्रबिसे प्रसारण लाइन एक महिनाभित्र ल्याउन ताकेता
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो सहायक कम्पनी चिलिमे जलविद्युत लिमिटेडको अगुवाइमा सिन्धुपाल्चोकमा बनाइरहेको मध्यभोटेकोशी जलविद्युत आयोजना र खिम्ती–बाह्रबिसे प्रसारण लाइन निर्माण एक महिनाभित्र सम्पन्न गर्न ताकेता गरेको छ । निर्माण सम्पन्न भएको मध्यभोटेकोशीबाट विद्युत् उत्पादनका सुरु गर्न संरचना...
एलआइसी नेपालको सञ्चालकमा कोमल अग्रवाल
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले सञ्चालक समिति सदस्यमा कोमल अग्रवाललाई नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गरिरहेकी सञ्चालक कोमल अग्रवालको कार्यकाल फागुन २५ गते समाप्त भएकोमा कम्पनीको फागुन २६ गतेको बैठकको निर्णयले...
काठमाडौंमा फेरि बढ्यो टिप्पर आतंक
काठमाडौं । देशको राजधानी काठमाडौंमा टिप्पर आतंक फेरि मच्चिन थालेको छ। अनुशासन गुमाएका टिप्पर चालकहरुले अन्धाधुन्ध गाडी हाँक्दा राजधानी सहित देशका विभिन्न स्थानमा पछिल्ल्लो समय दुर्घटनामा परि ज्यान गुमाउनेहरूको संख्या बढ्दै गएको छ। शनिबार बिहान काठमाडौंको तीनकुनेमा टिप्परको ठक्करबाट...
सांसद कार्चेन: ‘देशभर ३० हजार कैदीबन्दीमध्ये १८ हजार बिरामी, उपचार व्यवस्था के छ?’
काठमाडौं । प्रतिनिधि सभाका सांसद छिरिङ डम्डुल लामा (कार्चेन)ले संसदमा बोल्दै देशभरका कैदीबन्दीको स्वास्थ्य अवस्थाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। उनले हाल देशभर ३० हजार कैदीबन्दी रहेको उल्लेख गर्दै तीमध्ये १८ हजार बिरामी रहेको बताए । सांसद लामाले सरकारकै जिम्मेवारीभित्र...
सिटिजन्स बैंकको ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ अभियान
काठमाडौं । डिजिटल कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे र एफवान सफ्टसँगको सहकार्यमा ‘टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं’ अभियान शुरू गरेको छ। यस अभियान अन्तर्गत ग्राहकहरूले विभिन्न आकर्षक उपहार जित्ने अवसर पाउनुका...
७९.८९% ले बढ्यो बैंकहरुको गैरबैंकिङ्ग सम्पत्तिः ग्लोबल र हिमालयनको सबैभन्दा धेरै, कुनसँग कति ?
काठमाडौँ । वाणिज्य बैंकहरूको गैरबैंकिङ्ग सम्पत्ति चालु आर्थिक वर्षको ७ महिनामा उल्लेख्य रूपमा वृद्धि भएको छ । हाल संचालनमा रहेका वाणिज्य बैंकको गैरबैंकिङ्ग सम्पत्ति चालु आवको माघ मसान्तसम्मको अवधिमा ७९.८९ प्रतिशतले बढेको हो । बैंकहरूले नउठेको कर्जाको धितो लिलाम...
नेपाल लाइफको सञ्चालकमा बिमल, कृष्णराज र शर्मिला नियुक्त
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको सञ्चालकमा बिमल प्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन नियुक्त भएका छन् । नेपाल लाइफ इन्स्योरेन्सको २५ औं वार्षिक साधाण सभाको निर्णय अनुसार चैत २ गते होटल भिष्वा, बीरगंजमा सम्पन्न भएको निर्वाचनले तीन...
मुक्तिनाथ मन्दिरमा प्रभु बैंकको भीम युपिआई सेवाः बैंक खाताबाटै भेटी चढाउन सकिने
काठमाडौं । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा भीम युपिआई सेवाको शुभारम्भ भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित विशेष समारोहमार्फत उक्त सेवा सुरु गरिएको हो। भीम युपिआई सेवाको थालनीसँगै अब भारतका नागरिकहरूले आफ्नै बैंक...
मातृभूमि लघुवित्तले लाभांश नबाँड्ने
काठमाडौं । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ। कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुनै पनि लाभांश नबाँड्ने निर्णय गरेको हो।
साढे १८ लाखको हात रित्तो हुने क्रेस्ट माइक्रो लाइफको आइपीओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौँ। क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ मंगलबार बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटलले आइपीओ मंगलबार बाँडफाँट गर्ने जानकारी दिएको हो । कम्पनीको आइपीओमा २० लाख ४८ हजार ५३८ आवेदकबाट २ करोड ४४ लाख ९२...
हालसम्मकै उच्च मूल्यबाट घट्यो सुन, अब प्रतितोला कति ?
काठमाडौँ । हालसम्मकै उच्च मूल्यबाट सुन ओरालो लागेको छ । सुन आज तोलामा ४०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुनले...
बैंकिङ्ग प्रणालीबाट आज ४० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ्ग प्रणालीमा तरलता अधिक भएपछि नेपाल राष्ट्र बैंकले आज चैत ३ गते ४० अर्ब रुपैयाँ तान्ने भएको छ। बैंकले निक्षेप संकलन उपकरण मार्फत् पैसा तान्न लागेको हो भने यसका लागि दिउँसो ३ बजे बोलकबोल हुनेछ। निक्षेप दिन...
आवेदन अपर्याप्त भएपछि साझा यातायातले सीईओका लागि दोस्रोपटक गर्यो दरखास्त आह्वान
काठमाडौं । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि दोस्रोपटक दरखास्त आह्वान गरेको छ। यसअघि गत पुस २९ गते गरेको दरखास्त आह्वानमा पर्याप्त आवेदन नपरेपछि यातायातले पुनः दरखास्त आह्वान गरेको हो। पुनः गरिएको दरखास्त आह्वानमा आवेदन दिने म्याद...
ङादी ग्रुपको लिलामी शेयरमा परेको बोलपत्र भोलि खोलिने
काठमाडौं । ङादी ग्रुप पावर कम्पनी लिमिटेडले ८ लाख ७३ हजार ६१.२२५ कित्ता शेयर खरिदका लागि परेका बोलपत्रहरू भोलि खोल्ने भएको छ। कम्पनीले फागुन २० देखि २८ गतेसम्म आवेदन माग गरेकोमा उक्त अवधिमा परेका गोप्य शिलबन्दी बोलपत्रहरू भोलि ४...
एकैचोटी ५ कम्पनीको साढे १४ लाख कित्ता शेयर बेच्दै एनआईसी एशिया बैंक, कुनको मूल्य कति?
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले विभिन्न ५ वटा कम्पनीहरूको १४ लाख ४६ हजार ९०२ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेको छ। बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ५० हजार कित्ता शेयर प्रतिकित्ता ६९६ रुपैयाँ, सूर्याेदय वोमी लघुवित्तको ५९ हजार ६०...
कति छ आज बन्दा, काउली, च्याउ लगायत तरकारीको मूल्य?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत ३ गतेका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको प्रतिकिलो न्यूनतम मूल्य अनुसार रातो आलु ३० रुपैयाँ, लोकल बन्दा ८ रुपैयाँ, स्थानीय काउली १० रुपैयाँ,...
कति छ आज विदेशी मुद्राको विनिमयदर?
काठमाडौं । नेपाल राष्ट्र बैंकले चैत ३ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरिददर १३८.९० रुपैयाँ र बिक्रीदर १३९.५० रुपैयाँ कायम भएको छ। त्यस्तै युरोपियन युरो एकको खरिददर १५१.३८ रुपैयाँ र बिक्रीदर १५२.०३...
ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज चैत ३ गते अन्तिम दिन रहेको छ। कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता...




















