हामी एक चीन नीतिप्रति प्रतिवद्ध छौं : उद्योगमन्त्री भण्डारी

काठमाडौं । उद्योण वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले नेपाल सधै एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित १७औं नेपाल–चाइना (तिव्वत) आर्थिक तथा व्यापार मेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल सधै एक चिन नीतिप्रति प्रतिवद्ध...


१७औं नेपाल–चिन तिब्बत आर्थिक तथा व्यापार मेला सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा १७औं नेपाल–चाइना (तिव्वत) आर्थिक व्यापार मेला सुरु भएको छ । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले एक भव्य समारोहकाबीच आर्थिक व्यापार मेलाको उद्घान गरेका हुन् । नेपाल सरकार र चीनको स्वशासित क्षेत्र तिव्वतको वाणिज्य...


इलाम–२ को उपनिर्वाचनः नेम्वाङले बढाउँदै अग्रता, रास्वपा चौथो नम्बरमा हुँदा कुनको कति मत ?

काठमाडौँ । इलाम–२ को उपनिर्वाचनको जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले आफ्नो अग्रता कायमै राखेका छन् । नेम्वाङ ११ हजार ७८ मतसहित अग्र स्थानमा रहेका हुन् । उनलाई नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले सात हजार ३२४ मतसहित...


ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

काठमाडौँ । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं ६, जरलहवा गाछी बस्तीका अग्निपीडित १२० परिवारहरूको राहत तथा सहयोगार्थ ज्योति विकास बैंकले मटिहानी नगरपालिका कार्यालय तथा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा १२० घरधुरीलाई पुग्ने डसना ओछ्यान र झुल प्रदान गरेको छ...


घर किन्न १२ करोडसम्म कर्जा दिदै ग्लोबल आइएमई बैंक, ब्याजदर कति ?

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा ग्लोबल ग्रीन आवास कर्जा योजना ल्याएको छ । यस कर्जा योजनाअन्तर्गत ७ वर्षसम्मको कर्जा अवधिमा अधिकतम् १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था रहेको हो । वातावरणमैत्री गतिविधिहरुलाई उत्प्रेरित...


शाख समूह र चीनको बोर होटलबीच सम्झौता

लगानी सम्मेलनको दोस्रो दिन आज शाख समूहले चीनको बोर होटलसँग लगानीका लागि दुई पक्षीय सम्झौता (एमओयू) सम्झौता भएको छ । नेपालको शाख समूहले हङकङको होटल समूहसँग नेपालमा लगानी ल्याउनका लागि सम्झौता (एमओयू) भएको हो । शाख समूहका किरण शाखले...


करिब ८ अर्ब लागतमा बन्यो मातातीर्थ सबस्टेशन, प्रधानमन्त्रीद्धारा उद्घाटन

काठमाडौँ । मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन निर्माण गरिएको मस्र्याङ्दी–काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइन तथा २२० केभी मातातीर्थ सबस्टेसन उद्घाटन गरिएको छ । आइतबार काठमाडौंको चन्द्रागिरि नगरपालिका–८ निर्माण गरिएको सबस्टेसन परिसरमा आयोेजित...


सोमबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको हो । सोमबार छापावाला सुनको मूल्य एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावी सुुनको मूल्य एक लाख ३६ हजार ५५०...


हिमालयन लाइफको १.१५ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी विनय कुमार तोदीको नाममा रहेको (साविक गुराँस लाइफको) एक लाख १५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरूले...


मुक्तिनाथ कृषि कम्पनीको लक इन अवधि जेठ १८ गते सकिने

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ७० हजार कित्ता शेयरको लक इन अवधि आउदो जेठ १८ गते सकिने भएको छ । कम्पनीले आईपीओ मार्फत निष्काशन गरेको शेयर गत वर्षको मंसिर १९ गते बाँडफाँड गरेको थियो । जसमध्ये सामूहिक लगानी...