काभ्रेको रिसोर्टमा करोडौंको अनलाइन सट्टेबाजी भण्डाफोर, पाँच जना पक्राउ
काठमाडौँ । काभ्रेको मण्डनदेउपुर नगरपालिका-७ कुन्तामा सञ्चालित दुई होटलमा लुकीछिपी अनलाइन सट्टेबाजी (जुवा) सञ्चालन भइरहेको पाइएको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट खटिएको टोलीले छापा मार्दै पाँच जनालाई नियन्त्रणमा लिएको हो । उनीहरूबाट १८ थान मोबाइल फोन, पाँच थान ल्यापटपसहित...
घुस ‘डिल’ अडिओ प्रकरणपछि मन्त्री गुप्ताको राजीनामा
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफू मुछिएको घुस ‘डिल’ अडिओ प्रकरणपछि पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि गुप्ता मंगलबार बिहान बालुवाटार पुगेका थिए र त्यहीँ राजीनामा बुझाएका हुन् । केही दिनअघि...
७७ हजारले पाउने हिम स्टार उर्जाको आइपीओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओमा यसै साता भित्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले कम्पनीको आइपीओ भोलि अर्थात् असार ३२ गते दिउँसो बाँडफाँटको तयारी गरेको हो । कम्पनीको आइपीओ हात पार्ने...
शशीला मोटर्सद्वारा बुटवलमा सबैभन्दा ठूलो ईभी चार्जिङ स्टेशन, एकैपटक १४ गाडी चार्ज गर्न सकिने
काठमाडौं । नेपालको विद्युतीय सवारी साधन (ईभी) क्षेत्रलाई थप मजबुत बनाउने लक्ष्यसहित शशिला मोटर्स प्रा.लि. ले बुटवलको तिलोत्तमा–३, ड्राइभर टोलमा निर्माण गरेको चार्जिङ स्टेशन औपचारिक रूपमा सञ्चालनमा आएको छ । एकैपटक १४ वटा गाडी चार्ज गर्न सकिने क्षमता रहेको...
सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गरेको हो। सरकारको सिफारिसमा राष्ट्रपतिबाट २०८१ पुस १४ गते जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१...
मंगलबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । निरन्तर बढीरहेको सुनको मूल्य आज भने स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन सोहि मूल्यमा खरिदबिक्री भएको...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेको लागि बोलाइएको छ । आजको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकोछ । भौतिक...
अत्याधुनिक फिचर र सेमी सोलिड ब्याट्रीसहित नयाँ अवतारमा आउँदै एमजी–४
काठमाडौं । चिनियाँ अटो निर्माता एसएआईसी मोटरले पूर्णरूपमा पुनः डिजाइन गरिएको एमजी–४ इलेक्ट्रिक ह्याचब्याक चीनमा सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले आगामी अगस्ट ५ तारिखदेखि नयाँ मोडेलको प्रि-अर्डर खुला गर्नेछ भने सेप्टेम्बर महिनामा आधिकारिक रूपमा बजारमा लन्च गर्ने योजना...
नयाँ स्टक एक्सचेन्जमा देखिएको अन्योलबारे समितिको चासो, मागियो विस्तृत विवरण
काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण र नेप्से पुनर्संरचनासम्बन्धी विषयमा उठेका जटिलता र विवादका कारण संघीय संसद अन्तर्गतको अर्थ समितिले अर्थ मन्त्रालय र धितोपत्र बोर्डले हालसम्म गरेका काम सिफारिस, प्रतिवेदन र प्रक्रियाका सबै विवरण माग गर्ने निर्णय गरेको...
राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका ती विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको हो । आर्थिक वर्ष २०८२।८३ को सेवा र कार्यको लागि संघीय सञ्चित...
देशमा बिचौलियाको हातमा: नयाँ स्टक प्रक्रियामा समेत चलखेल, संसदमा प्रचण्डको कडा चेतावनी
काठमाडौं । प्रतिनिधिसभामा बोल्दै पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार, व्यवस्थापिका र नियामक निकायहरूमा व्यापक दलाल र बिचौलियाहरूको चलखेल भएको आरोप लगाएका छन्। उनले संसदमा प्रस्तुत हुँदै देश अहिले बहुआयामिक संकटमा फसेको भन्दै समग्र शासन...
बीमा सुविधा नदिए परिणाम राम्रो हुनेछैन: मेयर साम्पाङ
काठमाडौँ । धरान उपमहानगरपालिकाले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपी कोइराला अस्पताल) लाई स्वास्थ्य बीमा सुविधाको ‘प्रथम अस्पताल’ को सूचीमा समावेश गर्न माग गर्दै स्वास्थ्य मन्त्रालय र बीमा बोर्डलाई औपचारिक पत्र पठाएको छ। उपमहानगरको कार्यपालिका कार्यालयबाट साउन २९ गते...
भाटभटेनी सुपरमार्केट्सद्वारा ९ करोड लागतको भवन त्रिवि शिक्षण अस्पताललाई हस्तान्तरण
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भाटभटेनी सुपरमार्केट्सको सहयोगमा निर्माण गरिएको ९ करोड रुपैयाँ बराबरको नयाँ भवन सोमबार अस्पताललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। स्वर्गीय वृषबहादुर गुरुङ र स्वर्गीय धनमाया गुरुङको सम्झनामा निर्माण गरिएको सो भवनको हस्तान्तरण समारोहमा...
आज मन्त्री परिषद् बैठक बस्दै, दुई मन्त्रीको पद धरापमा!
काठमाडौँ । राजनीति अस्थिरताको घुमाउरो मोडमा प्रवेश गरिरहँदा आज साँझ ६ बजे बालुवाटारमा मन्त्री परिषद्को बैठक बस्दैछ । पछिल्ला विवाद र दलगत समीकरणको बदलिँदो चपेटाबीच दुई मन्त्रीको पद धरापमा परेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार...
लक्जरी होटलमा एनआरएन इन्फ्रास्टक्चर: वर्णबास म्यूजियम होटलमा १२ करोड ५० लाख लगानी
काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले होटल तथा पर्यटन क्षेत्रमा आफ्ना लगानी विस्तार गर्ने रणनीतिअन्तर्गत वर्णबास म्यूजियम होटल लिमिटेडमा लगानी गर्ने निर्णय गरेको छ । कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिको १४५औं बैठकले उक्त निर्णय गरेको हो । कम्पनीले...
निरन्तर बढ्दै सुनको मूल्य, सोमबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी...
शिवम् सिमेन्टको ‘क्वालिटीमा नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक
काठमाडौं । नेपाली सिमेन्ट उद्योगमा अग्रणी स्थान बनाईसकेको शिवम् सिमेन्टले आफ्नो चर्चित ब्राण्ड क्याम्पेन ‘क्वालिटीको मामलामा नो कम्प्रमाइज’ अन्तर्गतको दोस्रो भिडियो सार्वजनिक गरेको छ । जस अन्तर्गत घरबेटी र भाडावालबीचको सम्झौतामा आधारित कथा मार्फत ‘सर्तकताको मामलामा नो कम्प्रमाइज’ भन्ने...
मौद्रिक नीतिबाट निजी क्षेत्रमा उत्साह: लगानी, कर्जामा सहजता र निर्माण उद्योगमा सुधारको आशा
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले आर्थिक गतिविधि बढाउने अपेक्षा नेपाल उद्योग परिसंघले लिएको छ । परिसंघले नीति निर्माण तहमा उठाइएका कतिपय विषयलाई सकारात्मक रूपमा लिँदै थप परिमार्जनको आवश्यकता औंल्याएको हो...
स्वास्थ्य बीमालाई सहज बनाउन प्रत्येक स्थानीय तहमा प्रथम सेवा बिन्दु विस्तार गरिदै
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले देशभरीका सबै स्थानीय तहमा प्रथम सेवा बिन्दु बिस्तार गर्ने तयारी गरेको छ । स्वास्थ्य बीमा सेवालाई नागरिक समक्ष सरल र सहज रुपमा उपलब्ध गराउने उद्देश्यले प्रत्यक स्थानीय तहमा प्रथम सेवा बिन्दु बिस्तार गर्न लागिएको...
काठमाडौं महानगरले भन्यो, ‘पुस मसान्तसम्ममा कर बुझाउनेलाई १० प्रतिशत छुट’
काठमाडौं । काठमाडौं महानगरले पुस मसान्तसम्ममा कर बुझाउने करदातालाई १० प्रतिशत कर छुट दिने घोषणा गरेको छ । महानगरले आगामी आव २०८२।८३ को बजेट प्रस्तुत गर्दै उपप्रमुख सुनिता डंगोलले करको दायरमा नआएकाहरुलाई करको दायरमा ल्याउने महानगरले सो छुट दिएको...



















