आइतबार १३ कम्पनीको मात्र शेयरमूल्य बढ्यो
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये १३ वटाको मात्र शेयरमूल्यमा हरियाली छाएको छ । आइतबार कुथेली बुखरी स्मल हाइड्रोपावर, एनएमबि ५०, बाराही हाइड्रोपावर, गार्डियन माइक्रो लाइफ...
राताम्य बजारः शेयर लगानीकर्ताको अर्बौ लगानी डुब्दै, फाइनान्स र विकास बैंकमा भारि गिरावट
काठमाडौँ । पुँजी बजार राताम्य भएको छ । पछिल्ला दिनमा शेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । नेप्से सूचक २६०० नजिक आइसकेको छ । राजनीतिक अस्थिरता, नीतिगत अन्योल र बजारमा माग पक्ष कमजोर हुँदा...
हिमालयन रि इन्स्योरेन्सको कारोबार सबैभन्दा बढी, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज पनि हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । कम्पनीको ४१ करोड ८७ लाख रुपैयाँको कारोबार भएको छ । आइतबार एनआरएन...
ओम मेगाश्रीको आइपीओ मंगलबार बाँडफाँट हुने, कतिले पाउँछन् शेयर ?
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आइपीओमा मंगलबार अर्थात चैत १२ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलले कम्पनीको आइपीओ मंगलबार बाँडफाँट गर्ने तयारी गरेको हो । क्यापिटलले समय भने तय गर्न बाँकी रहेको जनाएको छ...
उपकार लघुवित्तको लक इन अवधि कहिले सकिँदैछ ?
काठमाडौं । उपकार लघुवित्तको संस्थापक तथा कर्मचारीहरूलाई बाँडफाँट गरिएको सेयरहरूको लक इन अवधि आगामी बैशाख ८ गतेदेखि लक इनको समायावधि सकिने जनाएको छ ।सर्वसाधारणमा ९कर्मचारीहरू समेतमा निष्काशन तथा बिक्री खुल्ला गरी विसं २०७९ बैशाख ९ गते सेयर बाँडफाँट गरेको...
५ कम्पनीको लिलामी शेयर भर्ने आज अन्तिम दिन
काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडको स्वामित्वमा रहेको ५ वटा कम्पनीको १४ लाख ४६ हजार ९०२ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । एनआइसीले चैत ३ गतेदेखि आफ्नो स्वामित्वमा रहेको सीआईटी ९नागरिक लगानी कोष० को ५०...
दुई लघुवित्तको साधारणसभा आज बस्दै, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । आज दुई कम्पनीको वार्षिक साधारण सभा बस्दैछ । नेष्डो लघुवित्त र मानुषी लघुवित्तले आज साधारणसभा डाकेका हुन् । नेष्डो लघुवित्तको वार्षिक साधारण सभा रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बिहान ११।३० बजे सुरु हुनेछ । सभामा कम्पनीले १४।७५...
नेको इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने म्याद थप
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीको हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद अब चैत १४ गते बिहीबारसम्म रहेको छ । सुरुमा फागुन २८ गतेसम्म हकप्रद भर्ने म्याद थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले आवेदन दिने समय थपेर चैत...
सानिमा रिलायन्स लाइफको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभा नयाँ बानेश्वरस्थित अनमोट बैंक्वेटमा बिहान ११ बजेदेखि शुरू भएको थियो। सभाले चुक्ता पूँजीको १.२४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको...
ओम मेगाश्री आइपीओः १ लाख ४७ हजार मालामाल हुँदा १८ लाख निराश हुने, कहिले हुन्छ बाँडफाँट ?
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आइपीओमा १८ लाख ३८ हजार जनाको हात रित्तो हुने भएको छ । आइपीओमा २ अर्ब ३६ करोड ५९ लाख १२ हजार रुपैयाँ संकलन भएको थियो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अन्तिम दिनसम्म १९...
नेरुडे मिर्मिरे लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको चैत १२ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई लाभांश वितरण नगर्नुका साथै सोही बमोजिम गत आर्थिक वर्षको वित्तीय विवरणहरू स्वीकृतिका लागि नेपाल राष्ट्र...
स्वाभिमान लघुवित्तको लाभांश घोषणा
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरूलाई ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। घोषित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। कम्पनीको चैत ७ गते बसेको सञ्चालक समितिको बैठकले...
एनएमबि बैंकको १ लाख २२ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । एनएमबि बैंक लिमिटेडले १ लाख २२ हजार १२ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर हाल बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले...
सानिमा रिलायन्स लाइफ, एनआईसी एशिया लघुवित्त र सिन्धु विकास बैंकको साधारणसभा आज बस्दै
काठमाडौं । आज चैत ८ गते सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स, एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको वार्षिक साधारणसभा बस्दैछ। सानिमा रिलायन्स लाइफ आज यस कम्पनीको आठौं वार्षिक साधारणसभा नयाँ बानेश्वरस्थित अनमोट बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ।...
तीन कम्पनीको एक करोड ७४ लाख कित्ता बोनश शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको बोनश शेयर सूचीकृत भएको छ । बिहीबार लक्ष्मी सनराइज बैंक, बिन्ध्यवासिनी हाइड्रोपावर र साना किसान लघुवित्तको बोनश शेयर सूचीकृत भएको हो । बिहीबार लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत बोनशका दरले...
नेप्सेमा स्वरोजगार लघुवित्तको एफपिओ सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपिओ सूचीकृत भएको छ । कम्पनीको १ लाख ९५ हजार ७७३ कित्त शेयर आज नेप्सेमा सूचीकृत भएको हो । अब उक्त शेयर चैत १० गतेदेखि कारोबारमा आउनेछ ।
बिहीबार यी १० कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज कारोबार भएका कम्पनीहरुमा ६२ कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । दोल्ती पावरको शेयरमूल्य ७.५३ प्रतिशत, एशियन हाइड्रोपावरको ५.४९ प्रतिशत, सिन्धु विकास बैंकको...
सुस्त पुँजी बजारः फाइनान्सका लगानीकर्ता डुब्दै, किन लगानीकर्ता पर्ख र हेरको स्थितिमा ?
काठमाडौँ । पछिल्ला दिनमा शेयर बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको मनोबल कमजोर बन्दै गएको छ । नेप्से सूचक २७०० को मनोवैज्ञानिक विन्दुबाट समेत तल झरेपछि बजारमा बिक्री चाप (सेलिङ प्रेसर) बढेको देखिन्छ । राजनीतिक अस्थिरता, नीतिगत अन्योल र बजारमा...
नेपाल र हिमालयन रि इन्स्योरेन्समा लगानीकर्ताको लर्को, यी १० कम्पनीको सर्वाधिक शेयर खरिद–बिक्री
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल रि इन्स्योरेन्सको २८ करोड २१ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ । बिहीबार हिमालयन रि इन्स्योरेन्सको २३ करोड १२ लाख रुपैयाँ,...
नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफले कति पाउलान् ओपनिङ रेन्ज ?
काठमाडौँ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफले आइपीओ बाँडफाँट गरी सकेका छन् । बाँडफाँट भए पश्चात अब कम्पनीको शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुने प्रक्रियामा रहेको छ । लगानीकर्ताको चासोको विषय बनेको छ ओपनिङ रेन्ज...


















