हिमालयन रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, कुन कम्पनीको कति कारोबार ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसुचक ३.३५ अंकले बढेर २७५८.७५ विन्दुमा कायम भएको छ। यस दिन जम्मा ११ अर्ब ८ करोड रुपैयाँबढीको कारोबार भएको छ। जसमध्ये हिमालयन रिको ८९ करोड रुपैयाँबढीको कारोबार भएको छ। दोस्रोमा नेपाल...
राष्ट्रसंघको प्रतिबन्ध सूचीमा परेकाको शेयर कारोबार रोक्न धितोपत्र बोर्डको निर्देशन
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारका सहभागीहरूका लागि लक्षित वित्तीय कारबाही सम्बन्धी मार्गदर्शन जारी गरेको छ। सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण नियमावली, २०८१ को नियम ६९ को उपनियम (३) बमोजिम बोर्डले उक्त मार्गदर्शन सार्वजनिक गरेको हो। बोर्डले धितोपत्र...
शिखर इन्स्योरेन्सको २०औं वार्षिक साधारणसभा भोलि बस्दै, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको लाभांश प्रस्ताव पारित गर्न भोलि अर्थात फागुन १३ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनीले फागुन १३ गते, मंगलबार, आफ्नो केन्द्रिय कार्यालय, शिखर विज सेन्टर, थापाथली, काठमाडौँमा २० औँ वार्षिक...
सम्पदा लघुवित्तले लाभांश वितरण नगर्ने
काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्ष शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई कुनै प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै बैठकले...
ओम मेगाश्री फर्मास्यूटिकल्सको पहिलो चरणको आईपीओ बाँडफाँड
काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले माघ २१ देखि फागनु ५ गतेसम्म बिक्री खुला गरेको पहिलो चरणको आईपीओ हिजो फागुन ११ गते बाँडफाँड गरेको छ। बिक्री अवधिभर जम्मा ४८ हजार ३१२ जनाले रितपूर्वक आवेदन दिएकोमा सोमध्येबाट १८ हजार जनालाई...
साढे तीन लाख कित्ता शेयर बेचेर नरुडे मिर्मिरे लघुवित्तका ११ संस्थापक बाहिरिँदै
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ११ जना संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको ३ लाख ६१ हजार २१६ कित्ता शेयर बिक्रीमा राखेको छ। हाल यी शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउनेछन्। उक्त शेयर किन्न इच्छुक...
कुमारी बैंकको ४५ लाख ४६ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले ४५ लाख ४६ हजार ३८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले यी शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो। शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५...
नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आज नेप्सेमा डिप्रोक्स लघुवित्त र हिमालयन डिष्टिलरीको बोनश शेयर सूचीकृत भएको हो । डिप्रोक्स लघुवित्तको ९.५० प्रतिशत बोनश शेयर वापत १६ लाख २०...
नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओमा पहिलो दिनमै ४९ करोडको आवेदन
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गते अर्थात आजदेखि सर्वसाधारणका लागि खुला गरेको आइपीओमा करिव ५० करोड रुपैयाँको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरीङका अनुसार आईपीओमा आज साझ ५ः८ बजेसम्म तीन लाख ७६ हजार ५८९ जनाले ४९...
कालिञ्चोक दर्शनको हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त
काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको १ः१ को अनुपातमा जारी गर्न लागेको साविकका शेयरधनीलाई प्रति शेयर एक सय रुपैयाँका दरको ६०,००,००० कित्ता बराबरको हकप्रद शेयर निष्काशन तथा विक्रीका लागि नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त भएको...
गार्डियन माइक्रो लाइफसहित आज यी १० कम्पनीका लगानीकर्ता भए मालामाल
काठामाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले बृद्धि भएको छ । बजार सामान्य अंकले बढेसँगै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७० रुपैयाँले मूल्य बृद्धि भएको...
उतार–चढावबीच बढ्यो बजारः बिक्री चाप बढ्दा कारोबारमा रौनक, घट्ने यस्ता छन् संकेत!
काठमाडौँ । अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ‘ग्रे लिस्ट’ मा राखेसँगै आज नेपाली पुँजी बजारमा दिनभर उतार चढाव देखिएको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारमा बिक्री गर्नेहरु हाबि भएको देखिएको हो ।...
हिमालयन रि इन्स्योरेन्सको १ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठामाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले बृद्धि भएको छ । बजार सामान्य अंकले बढेसँगै हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा बढी रुपैयाँको कारोबार भएको छ । यसदिन कम्पनीको ९५ करोड ६४ लाख रुपैयाँको कारोबार भएको...
पुँजी बजारमा पहिरो, बिक्रीमा चाप उच्च
काठमाडौँ । शेयर बजारमा पहिरो गएको छ । अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ‘ग्रे लिस्ट’ मा राखेसँगै बजारमा पहिरो गएको हो । यो समाचार तयार पार्दा अर्थात् ११.०५ बजेसम्म बजार ४९.१९ अकंले घटेर...
लाभांश र मर्जर प्रस्ताव सहित समता घरेलु लघुवित्तको साधारणसभा आज बस्दै
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको एघारौं वार्षिक साधारणसभा आज फागुन ११ गते बस्दैछ। सभा काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मिराबेल रिसोर्ट एण्ड होटलमा बिहान साढे ११ बजेदेखि शुरू हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर...
हिमालयन लाइफको साधारणसभा आज, लाभांश प्रस्ताव पेश गरिँदै
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सत्रौं वार्षिक साधारणसभा आज फागुन ११ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान साढे १० बजेदेखि बस्दैछ। सभामा चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर (कर सहित) वितरणको प्रस्ताव पारितका लागि पेश गरिनेछ।...
एभरेष्ट बैंकको ऋणपत्र फागुन १८ गतेदेखि
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले यही फागुन १८ गतेदेखि १० वर्ष अवधि तथा वार्षिक ७.५० प्रतिशत ब्याजदर भएको ‘एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र २०९१’ सार्वजनिक निष्कासन गर्ने भएको छ। बैंकले प्रति ऋणपत्र १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको...
सानिमा फ्लेक्सी फण्डको इकाईमा आवेदन दिने म्याद थप
काठमाडौं । फागुन ६ गतेदेखि निष्कासनमा रहेको सामूहिक लगानी कोष सानिमा फ्लेक्सी फण्डको इकाई खरीदका लागि आवेदन दिने म्याद थपिएको छ। यससँगै फण्डको इकाई खरीदका लागि अब फागुन २० गतेसम्म आवेदन दिन सकिने भएको छ। छिटोमा फागुन ११ गते...
तारागाउँ रिजेन्सी होटल्सको नगद लाभांश शेयरधनीको खातामा
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको गत पुस २४ गते सम्पन्न २८औं वार्षिक साधारणसभाले पारित गरेको ११ प्रतिशत नगद लाभांश (कर बाहेक) सम्बन्धित शेयरधनीको खातामा पठाइएको छ। हालसम्म पनि शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई यथाशीघ्र गर्न पनि आग्रह गरेको छ।...
प्रतिकित्ता २८० रुपैयाँमा फर्स्ट माइक्रोफाइनान्सको २ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले २ लाख १७ हजार ७१४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यी शेयर संस्थापक व्यक्ति वा संघसंस्थाले किन्न पाउने गरी बिक्रीमा राखेको हो। बिक्रीमा राखिएको शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २८०...



















