कुमारी बैंकको शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन?

काठमाडौँ । कुमारी बैंकले विभिन्न संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको ५ हजार ८७० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको उक्त शेयर बिक्री गर्न निवेदन दिएकाले आजदेखि बिक्रीमा राखिएको हो । उक्त शेयर...


नेष्डो समृद्ध लघुवित्तको लकइन अवधि फागुन २३ गते सकिदै, कर्मचारी र संस्थापकले शेयर बिक्री गर्न पाउने

काठमडौँ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक तथा कर्मचारीहरुको शेयरको लकइन अवधि फागुन २३ गते सकिने भएको छ । कम्पनीमा संस्थापक शेयर संख्या १७ लाख २१ हजार २५० कित्ता र कर्मचारी शेयर संख्या १२ हजार ७५० कित्ता...


‘धितोपत्र बोर्डको पाइपलाइनमा रहेका आइपीओलाई अनुमति दिने प्रक्रिया थालिसकेका छौ’

काठमाडौं । नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीले धितोपत्र बार्डको नियमावली बन्ने प्रकृयामा रहेको बताउँदै नियमावली बने लगत्तै रोकिएर पाइपलाइनमा रहेका आइपीओ निष्काशन हुने प्रतिवद्धता व्यक्त गरेका छन् । आइतबार काठमाडौं महिला आर्थिक पत्रकार संघ फेजाले आयोजना...


कुमारी बैंकको २४ औंं साधारण आज कहाँ बस्दैछ ?

काठमाडौँ । कुमारी बैंक लिमिटेडको २४औंं वार्षिक साधारण सभा आज काठमाण्डौमा रहेको आर्मी अफिसर्स क्लबमा बस्दैछ । बैंकको उक्त वार्षिक सभा आज बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित...


एलआईसी नेपालको करिव ५ लाख कित्ता शेयर लिलामीमा, आजदेखि यसरी दिनुहोस् आवेदन

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आजदेखि अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा ल्याएको छ । कम्पनीले ४ लाख ९२ हजार ५७७ कित्ता अवितरित हकप्रद सेयर बिक्री गर्न लागेको हो । आवेदन दिने अन्तिम मिति फागुन ५ गते तोकिएको...


ओम मेगाश्री फर्मास्युटिकल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौँ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओमा आज सोमबार (माघ २१ गते) देखि आवेदन दिन सकिने भएको छ ।कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले १ लाख ८० हजार कित्ता सेयर...


फागुन ६ गतेदेखि सानिमा फ्लेक्सि फन्ड निष्कासन गर्ने सानिमा क्यापिटलको निर्णय

काठमाडौं । सानिमा क्यापिटलले फागुन ६ गतेदेखि म्युचुअल फन्ड योजना बिक्री गर्ने निर्णय गरेको छ । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको ‘सानिमा फ्लेक्सि फन्ड’ (खुलामुखी) ले १० करोड इकाई बिक्री गर्न लागेको हो । यसले १ अर्ब रुपैयाँ...


दर्दनाक अवस्थामा अपर हेवा खोला हाइड्रोपावर, वित्तीय अवस्था नाजुक

काठमाडौँ ।  अपर हेवा खोला हाइड्रोपावर कम्पनी लिमिटेडलाई केयर रेटिङ्स नेपाल लिमिटेड द्वारा बैंक सुविधाका लागि नयाँ रेटिङ दिएको छ। कम्पनीको दीर्घकालीन बैंक सुविधालाई ‘CARE-NP BB+’ र छोटो अवधिको बैंक सुविधालाई ‘CARE-NP A4+’ को रेटिङ प्रदान गरिएको हो। हाइड्रोपावर...


६ महिनामा १६ अर्ब रुपैयाँको शेयर सूचीकृत, कुन क्षेत्रको कति ?

काठमाडौँ । चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा धितोपत्र बजार पूँजीकरण ४३ खर्ब २ अर्ब ८८ करोड कायम भएको छ । केन्द्रिय बैंकले आइतबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आवको सो अवधिमा २१२०.६२ रहेको नेप्से सूचकाङ्क चालु आवको...


शेयर बजारमा उछाल आउदा ९ कम्पनीमा सकारात्मक सर्किट, २०२ कम्पनीको शेयरमूल्यमा हरियाली

काठमाडौँ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ६९.८० अंकले बढेर २७२७ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा उछाल आएसँगै २०२ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ ।...


पुँजी बजार उछालः परिसूचक २७२७ बिन्दुमा, पाँच महिना यता कै उच्च कारोबार

काठमाडौँ । चार दिनपछि खुलेको शेयर बजारमा आज हरियाली देखिएसँगै लगानीकर्ताहरूमा उत्साह छाएको छ। नेप्से परिसूचकमा सुधार देखिएपछि बजारमा नयाँ ऊर्जा संचार भएको छ । बजार विश्लेषकहरूका अनुसार शेयर बजारको यो सकारात्मक सुरुवातले आगामी दिनमा बजारमा थप गति आउने...


एनआरएन र सप्तकोशी डेभलपमेन्ट बैंकमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको भयो सवैभन्दा बढी शेयर खरिद–बिक्री

साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उछाल आएको छ । आज नेप्से परिसूचक ६९.८० अंकले बढेर २७२७ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा उछाल आएसँगै एनआरएन इन्फ्रास्टक्चरको ४१ करोड ६९ लाख रुपैयाँसहित सबैभन्दा बढी कारोबार...


लुम्बिनी सेरामिक्सले आइपीओ निष्कासन गर्ने

काठमाडौँ । लुम्बिनी सेरामिक्स लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्काशन कार्यका लागि शेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो । आज भएको सो सम्झौतामा लुम्बिनी सेरामिक्स लिमिटेडको तर्फबाट कम्पनीका...


फागुन ८ गतेदेखि ५० करोड ३० लाख रुपैयाँको हकप्रद निष्काशन गर्ने नेको इन्स्योरेन्सको निर्णय

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडले फागुन ८ गतेदेखि ५० करोड ३० लाख ९० हजार रुपैयाँको हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ बराबरको प्रति शेयर अंकित मूल्य १...


प्राइम कमर्सियल बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन

काठमाडौं । प्राइम कमर्सियल बैंकको ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन हो । यस लिलामीमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम १०७ रुपैयाँ वा...


एनएलजी इन्स्योरेन्सको लिलामी शेयर बिक्रि खुल्ला, कति कित्तासम्म दिन पाईन्छ आवेदन ?

एनएलजी इन्स्योरेन्सले आजदेखि ३ लाख १७ हजार ५३३।२२ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ । जसमा संस्थापक समूहको २९ हजार ९७७।३१ कित्ता र सर्वसाधारण समूहको २ लाख ९० हजार ५५५।९१ कित्ता सेयर रहेको छ । यस लिलामीमा लगानीकर्ताले...


कोरम नपुगेर स्थगित भएको जोशी हाइड्रोपावरको साधारण सभा माघ २४ गते

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको साधारण सभा माघ २४ गते बोलाएको छ । यसअघि माघ १५ मा बोलाएको २ आर्थिक वार्षिक साधारण सभा गणपूरक संख्या ९कोरम० नपुगेपछि स्थगित भएको थियो । सोही सभा पुनः बस्न लागेको हो । कम्पनीले यसअघि...


एनआइसी एसिया लघुवित्तको खुद ब्याज आम्दानी घटेपनि नाफामा देखिएन असर, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । दोस्रो त्रैमासमा एनआइसी एसिया लघुवित्तको खुद नाफा २८१।०१ प्रतिशतले बढेर ४२ लाख १४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ११ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यता, खुद ब्याज आम्दानी भने...


गार्डियन माइक्रो लाइफको शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा आएको छ । शेयर पर्नेहरुको खातामा सिडीएससीले शुक्रबार साँझ शेयर पठाएको हो । शेयरधनीको खातामा शेयरमा आएसंगै अब नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर सूचीकृत भएपछि लगानीकर्ताले यी...


वर्षदिनमा ट्रेड टावरको आम्दानी ११ करोड, थप पारदर्शिता र वित्तीय स्थिरताका लागि आइपीओ

काठमाडौँ । सर्वसाधारणका लागि आइपीओ निष्कासन गर्ने लागेको ट्रेड टावर लिमिटेडले वर्षदिन (सन् २०२४) मा ११ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानीमा गरेको छ । इक्रा नेपालको प्रतिवेदन अनुसार कम्पनीको वित्तीय प्रदर्शन पनि पछिल्ला वर्षहरूमा सुधार हुँदै गइरहेको हो...