सिटि होटलले ८०% हकप्रद निष्कासन गर्ने, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल

काठमाडौं । सिटि होटल लिमिटेडले हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। होटलको गत पुस २६ गते सम्पन्न नवौं वार्षिक साधारणसभाले हाल कायम चुक्ता पूँजीको १ बराबर ०.८ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने...


शिखर इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको गत मंगलबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम...


एनएमबि बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनीको स्वामित्वमा रहेको ५१ हजार ७४६ कित्ता शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले उक्त शेयर यसअघि संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो। तर तोकिएको समयावधिसम्म संस्थापकबाट...


लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारलाई धक्का, के छन् सकारात्मक हुनै पर्ने आधारहरु ?

काठमाडौँ । पछिल्लो समय पुँजी बजार सुस्त छ । नेप्से सूचक हाल २६ सय बिन्दुको वरिपरी घुमि रहेको छ । सूचक यो स्तरमा आएपछि पनि बजारले स्पष्ट दिशा लिन सकेको छैन । कहिले करेक्सनमा गएको त कहिले साइडवेजको अवस्थामा...


म्युचुअल फण्डको खस्किँदो वित्तीय अवस्थाः ४३ वटै फण्डको नाफामा गिरावट, बजार लगानी र न्याभ कस्को कति ?

काठमाडौँ । पछिल्लो समयमा पुँजी बजारमा देखिएको सुस्तताका कारण म्युचुअल फण्डको नाफा, खुद सम्पत्ति मूल्य (न्याभ) र शेयर लगानीमा गिरावट आएको छ । पुस महिनासम्मको वित्तीय विवरणले बजारको सुस्त अवस्थाका कारण फण्डहरूको प्रदर्शनमा प्रतिकूल असर परेको देखाएको हो ।...


युक्रेनसँग शान्ति वार्ता गर्न राष्ट्रपति पुटिन तयार, विश्व अर्थतन्त्र गुल्जार बन्ने नयाँ तरंग

काठमाडौं (एजेन्सीहरु) । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति वार्ता गर्न तयार रहेको सन्देश प्रवाह गरेका छन् । अमेरिकी र युरोपहरुको उक्साहटमा नेको सदस्य बन्न खोजेपछि उत्पन्न भएको विवाद युद्धमा पुगेर आजको अवस्थामा पुगेको थियो । अमेरिकामा नयाँ राष्ट्रपतिका...


आईसीएफसी फाइनान्सको ऋणपत्रमा मागभन्दा बढीको आवेदन

काठमाडौं । आईसीएफसी फाइनान्सको ऋणपत्रमा मागभन्दा सात गुणा बढीको आवेदन परेको छ । ऋणपत्रमा ९ हजार ४ सय ६७ जना आवेदकले निवेदन दिएका छन् । निवेदकले ७ लाख ७ हजार ९ सय ११ कित्ताका लागि आवेदन दिएका हुन् ।...


वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दुई बीमा कम्पनीको आईपीओ बिक्रि खुल्ला

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुलाई हाल एक साथ दुई वटा कम्पनीको आईपीओ खुला रहेको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओ खुला रहेको छ। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ ८...


क्रेष्ट माइक्रो लाइफको आइपीओमा ६ करोड ६८ लाख रुपैयाँको आवेदन

काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओमा ६ करोड ६८ लाख ५७ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार बुधबार साझ ५ बजेर ६ मिनेटसम्मको अवधिमा २३...


मल्टीपर्पस फाइनान्सको २६ हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले संस्थापक समूहको २६ हजार ५४९ कित्ता शेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको छ। जसमध्ये १८ हजार कित्ता शेयर संस्थापक शेयरधनी दिलिप श्रीवास्तव र ८ हजार ५४९ कित्ता शेयर अर्का संस्थापक शेयरधनी वासना केसीको...


जोखिमपूर्ण अवस्थामा माई खोला हाइड्रोपावर, वित्तीय सूचक दर्दनाक

काठमाडौँ । माई खोला हाइड्रोपावर लिमिटेडको जारीकर्ता रेटिङलाई इक्रा एनपी डबल बी प्लस मा यथावत् राखिएको छ । इक्रा नेपालले गरेको यो रेटिङले वित्तीय दायित्व समयमै पूरा गर्न मध्यम जोखिम रहेको संकेत गर्दछ । आईसीआरए नेपालले रेटिङमा ’+’ वा...


नयाँ स्टकबारे सेबोनमा बैठक सुरु, तत्काल लाइसेन्स वितरण नहुने

अपडेटः काठमाडाैं । नयाँ स्टक एक्सचेन्जबारे निर्णय गर्न बसेकाे नेपाल धिताेपत्र बाेर्डकाे बैठक बिना कुनै निर्णय सकिएकाे छ । सदस्यहरूले निर्णय गर्न नमानेपछि निर्णय नगरी सबाेनकाे सकिएकाे एक सदस्यले जानकारी दिए। ………………00-00……………………. काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा...


१०२ सूचीकृत कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य (सूची सहित)

काठमाडौं । मार्जिन कारोबारका लागि योग्य धितोपत्र कम्पनीहरूको सूचीमा १०२ कम्पनीनेप्सेमा सूचीकृत कम्पनीहरू मध्येमा करिब एक तिहाई मात्र मार्जिन कारोबार ९सेयर धितोमा ऋण०का लागि योग्य रहेका छन् । नेप्सेले मंगलबार सार्वजनिक गरेको मार्जिन कारोबारका लागि योग्य धितोपत्र कम्पनीहरूको सूचीमा...


क्रेष्ट माइक्रो लाइफको आईपीओेमा पहिलो दिनमै ३ करोड ७३ लाख रुपैयाँकोको आवेदन

काठमाडौँ । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज अर्थात माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओमा तीन करोड ७३ लाख रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार मंगलबार साझ ५ बजेर ६ मिनेटसम्मको अवधिमा १३...


बजार बढ्दा ६ कम्पनीमा सकारात्मक सर्किट, यी लगानीकर्ता भए मालामाल

काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । यस दिन बजार बढेसँगै विभिन्न इन्डेक्सका ६ कम्पनीहरुमा सकारात्मक सर्किट लागेको छ । मंगलबार उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, जानकी फाइनान्स, न्यादी...


बढ्यो पुँजी बजारः कारोबार ९ अर्ब ४० करोड, विकास बैंक र फाइनान्सको सर्वाधिक बढ्यो

काठमाडौँ । लगातार तीन दिन ओरालो लागेको शेयर बजार आज भने दोहोरो अकंले बढ्न पुगेको छ । बजार बढेसँगै लगानीकर्ता उत्साह आएको हो । यसदिन विकास बैंक र फाइनान्सका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । आज विकास बैंकको ४.०७ प्रतिशत...


सप्तकोशी डेभलपमेन्ट बैंक र हिमालयन रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, कसको कारोबार कति ?

काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले बृद्धि भएको छ । यसदिन सप्तकोशी डेभलपमेन्ट बैंकको ३८ करोड २१ लाख रुपैयाँसहित सबैभन्दा बढी कारोबार भएको छ । त्यस्तै, बजार बढेसँगै नेपाल रिइन्स्योेरेन्सको २९ करोड तीन...


पुँजीबजार सुधार र विकासका लागि चार संगठनले भेटे पूर्वप्रधानमन्त्री देउवा, बुझाए ९ बुँदे सुझाव

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई पुँजीबजार सुधार र विकासका लागि विस्तृत सुझावसहित ज्ञापनपत्र बुझाइएको छ। जनरल इनभेष्टर एसोसियसन नेपाल, साधारण लगानीकर्ता संघ नेपाल र नेपाल धितोपत्र लगानीकर्ता संघले संयुक्त रूपमा उक्त ज्ञापनपत्र पेश गरेका हुन्।...


आजसम्म कायम शेयरधनीले नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिन पाउने

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले निष्कासन गर्न लागेको २५ प्रतिशत हकप्रद शेयरमा आज (माघ १५ गते) सम्म कायम शेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन्। हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले माघ १८ गते बुक क्लोज गर्दैछ। भोलि र पर्सी क्रमशः सहिद...


लाभांश र मर्जर प्रस्ताव सहित समता घरेलु लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो एघारौं वार्षिक साधारणसभा आउदो फागुन ११ गते बोलाएको छ। कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मिराबेल रिसोर्ट एण्ड होटलमा बिहान साढे ११ बजेदेखि सभा बस्ने निर्णय...