नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आज साहस उर्जा र सगरमाथा जलविद्युत कम्पनीको बोनस सूचीकृत भएको हो । साहसको ८ प्रतिशत बोनस बापतको २८ लाख कित्ता र सगरमाथाको ४.७५ प्रतिशत...
शेयर बजार बढ्दा १९६ कम्पनी लगानीकर्ता मालामाल, दोल्ती र कर्पोरेट डेभलपेन्टमा सर्किट
काठमाडौं । कारोबार साताको चौथोे दिन अर्थात बुधबार १९६ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । यस दिन कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावरमा सकारात्मक सर्किट लागेको छ । साथै, ग्रिन डेभलपमेन्ट बैंकको शेयरमा ९.८१ प्रतिशत, सुपरमादी हाइड्रोपावरको ८.२०...
एनआरएन इन्फ्रास्टक्चर र नेपाल रिइन्स्योन्सको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
काठमाडौं । कारोबार साताको चौथोे दिन अर्थात बुधबार नौ अर्ब २० करोड रुपैयाँको शेयर कारोबार भएको छ । यस दिन एनआरएन इन्फ्रास्टक्चरको ६१ करोड ३६ लाख रुपैयाँले सबैभन्दा बढी शेयर कारोबार भएको छ । साथै, नेपार रिइन्स्योरेन्स कम्पनीको ४१...
शेयर बजारमा हरियालीः ९ अर्बको कारोबार, अब लिएको हो त लय ?
काठमाडौँ । शेयर बजारमा हरियाली आएको छ । तिन दिनदेखि सामान्य सुधार देखिएको शेयर बजार आज हरियालीमा देखियो । बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य पुँजी रहेको विश्लेषण गर्दै लगानीकर्ताले बजारलाई माथि लैजान सक्ने विश्वास गरेका छन् । हालसम्म अधिकांश कम्पनीले...
शेयर कारोबारबाट हुने बैंकको कमाई २२ प्रतिशतले बढ्यो, नबिल र ग्लोबलको धेरै, कस्को आम्दानी कति ?
काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनामा वाणिज्य बैंकले शेयर कारोबारबाट ३ अर्ब रुपैयाँ ८७ करोड संकलन गरेका छन् । बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार हाल संचालनमा रहेका २० वाणिज्य बैंकहरुले शेयर कारोबारबाट ३ अर्ब ८७...
मानुषी लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको । हाल कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी यो शेयर बिक्रीमा राखिएको हो। संस्थापकलाई तोकिएको समयभित्र शेयर बिक्री हुन नसकेको खण्डमा भने सर्वसाधाणले किन्न पाउने...
नेपाल लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ ९ गते अन्तिम दिन रहेको छ। २५औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि माघ १० गते बुक क्लोज गर्दैछ। बुक क्लोजका आधारमा आजसम्म नेप्सेमा कारोबार...
लेखा समितिमा नयाँ स्टकको चलखेल र घाटामा गएका कम्पनीले पनि आईपीओ जारी गर्न दिएको बिषयमा छलफल
काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा नयाँ स्टकको बिषयमा छलफल भएको छ । नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले नयाँ स्टक एक्सचेञ्ज दिने भनेर ठूलो आर्थिक चलखेल भएको गुनासो बढेको बताए । नेप्सेको क्षमता क्षमता बढाउनु पर्नेमा अर्को स्टकलाई...
कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न राष्ट्र बैंकको स्वीकृती
नेपाल राष्ट्र बैंकले कामना सेवा विकास बैंकलाई अग्राधिकार सेयर जारी गर्न स्वीकृती दिएको छ । बैंकले १८औं वार्षिक साधारण सभाबाट अग्राधिकार सेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गरेर स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गरेको थियो । राष्ट्र...
के बीमा कम्पनीको शेयर खरिदन गर्ने सोचमा हुनुहुन्छ ? यस्तो छ पछिल्लो शेयरमूल्य
काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । शेयर बजार बढेसँगै बीमा कम्पनीका लगानीकर्ताहरु मालामाल बनेका छन् । नेपाली बीमा बजारका सूचीकृत सम्पूर्ण कम्पनीका लगानीकर्ताहरु मालामाल बनेका छन् । लाइफ इन्स्योरेन्स...
मन्दाकीनी हाइड्रोपावरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता बने मालामाल
काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । मंगलबार सामान्य अंकले शेयर बजार बढेसँगै मन्दाकीनि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, सप्तकोशी डेभलपमेन्टको शेयरमूल्य .०६ प्रतिशत, न्यादी हाइड्रोपावरको ७.५३ प्रतिशत,...
वित्तीय रिपोर्टले दोधारमा लगानीकर्ताः कारोबार भने ६ अर्ब, फाइनान्स सेक्टरका लगानीकर्ताले गुमाए कराडौं
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणले लगानीकर्तालाई अन्योलमा पारेको छ । अधिकांश कम्पनीहरूको खराब कर्जा वृद्धि भइरहेको देखिएपछि नाफामा प्रत्यक्ष असर परेको छ । यसले लगानीकर्ताहरूलाई भविष्यको सम्भावित जोखिमबारे सतर्क बनाएको छ ।...
सीईडीबि होल्डिङस र सप्तकोशी डेभलपमेन्ट बैंकका लगाानीकर्ता झुम्मिए, यी हुन् सर्वाधिक खरिद–बिक्री भएका कम्पनीहरु
काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । मंगलबार शेयर बजारमा सीईडीबि होल्डिङसको सबैभन्दा बढी कारोबार भएको छ । यसदिन कम्पनीको २३ करोड ७६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, आज...
अध्यादेशमार्फत आईपीओको मूल्य बढाउने निर्णय गलत हो, यो कुरा मान्य हुँदैन: सांसद केसी
काठमाडौँ । सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा प्राथमिक शेयर (आईपीओ) को मूल्य बढाउने विषयमा चर्को छलफल भएको छ। नेपाली कांग्रेसका सांसद राजन केसीले अध्यादेशमार्फत आईपीओको मूल्य बढाउने निर्णयलाई गलत भन्दै आपत्ति जनाएका छन्। सांसद केसीले आईपीओको मूल्य १०० रुपैयाँबाट...
नयाँ स्टक एक्सचेञ्जबारे बार्गेनिङ भइरहेको छः सांसद केसी
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले स्टक एक्सचेन्जमा ठुलो बार्गेनिङ भएको आरोप लगाएका छन् । लेखा समितिको आज बसेको बैठकमा उनले भने स्टक एक्सचेन्जको नयाँ लाइसेन्स दिने कुरा आएको छ । यसको यथार्थ के हो...
एलआईसी नेपालको हकप्रद बाँडफाँड, अवितरित झण्डै ५ लाख कित्ता लिलामीमा आउने
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी)ले मंसिर १२ गतेदेखि पुस १७ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर माघ ७ गते बाँडफाँड गरेको जनाएको छ। कम्पनीले कात्तिक ९ गतेसम्म कायम शेयरधनीहरूका लागि ८८.४५ प्रतिशतका दरले जम्मा २ करोड ३४...
एनएलजी इन्स्योरेन्सको हकप्रद बाँडफाँड, अवितरित ३ लाख कित्ता शेयर लिलामीमा आउने
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर ११ देखि पुस १६ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर माघ ६ गते बाँडफाँड गरेको जनाएको छ। कम्पनीले कात्तिक २७ गतेसम्म कायम शेयरधनीका लागि ६२.५६ प्रतिशतका दरले ९६ लाख ३१ हजार २२०.२२ कित्ता...
नेपाल माइक्रो इन्स्योरेन्सको पहिलो चरणको आईपीओ बिक्री खुला
काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले आज माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरेको छ। कम्पनीले सर्वसाधारणका लागि बिक्री गरिने कुल कित्ता आईपीओमध्ये १० प्रतिशत हिस्सा पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला...
अख्तियारले बयान लिएपछि नेपाल धितोपत्र बोर्डका कर्मचारीहरुको भागभाग
काठमाडौँ । यसअघिका अध्यक्ष रमेश हमालले गरेको प्रिमियम मूल्यको आईपिओमा भएको भ्रष्टाचारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठसहितका उच्च पदस्थ कर्मचारीहरुसँग बयान लिएपछि त्यहाँभित्रका भ्रष्टाचारीहरुको भागभाग सुरु भएको छ । सेबोनको उच्च तहमा रहेर...
मानुषी लघुवित्तका लगानीकर्ता मालामाल, यी हुन् सर्वाधिक मूल्य बृद्धि भएका कम्पनी
काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार ६.७८ अंकले बढेको छ । बजार बढेसँगै मानुषी लघुवित्तका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ९.०५ प्रतिशतले बृद्धि भएको छ । त्यस्तै, रिभर फल्स पावरको ७.७०...

















