टिएमएसमा समस्या, लगानीकर्ताको कारोबार प्रभावित

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्जको कारोबार प्रणाली ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) मा समस्या देखिएपछि आइतबारको सेयर कारोबारमा अवरोध आएको छ। बजार खुलेसँगै सुरु भएको यो समस्याका कारण लगानीकर्ताले सहज रूपमा शेयर खरिद बिक्री गर्न सकेनन्। सुरुमा केही ब्रोकरहरूको टीएमएसमा मात्र...


सेबोन अध्यक्ष सन्तोषनारायण श्रेष्ठको नाममा कर कार्यालयमा करोडौं बक्यौता!

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले स्थापना गरेको नेपाल एक्सप्रेस फाइनान्स करोडौं रुपैयाँ कर नतिरी वेपत्ता भएको छ । नेपाल सरकारको राजस्व उठाउने निकाय कर कार्यालयको तथ्याङ्कमा श्रेष्ठकै नाममा बक्यौता भएपनि हाल भने प्राइम बैंकको...


जनउत्थान सामुदायिक लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०÷८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई लाभांश वितरण नगर्ने भएको छ। यही पुस २६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी सोही अनुसारको वित्तीय विवरण स्वीकृतिका लागि...


साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा लाभांश घोषणा

काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश दिने निर्णय...


निर्धन उत्थान लघुवित्तको २६औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २६औं वार्षिक साधारणसभा काठमाडौंको नक्सालस्थित निर्धन भवनमा सम्पन्न भएको छ। यस कार्यक्रमको सञ्चालन कम्पनी सचिव जग्यप्रसाद पन्तले गरेका थिए भने अध्यक्षता कम्पनीका अध्यक्ष हरिकृष्ण पन्तले गरेका थिए। कार्यक्रममा संचालक समिति, शेयरधनी, कर्मचारी,...


इमर्जिङ्ग नेपालको ५० लाख कित्ता शेयरको लक इन फागुन ३ गतेबाट सकिँदै

काठमाडौं । इमर्जिङ्ग नेपाल लिमिटेडको ५० लाख ११ हजार ५१२ कित्ता शेयरको लक इन अवधि आउदो फागुन ३ गतेबाट सकिँदै छ। हाल कम्पनीका संस्थापकतर्फको ५० लाख ४०० कित्ता र कर्मचारीतर्फको ११ हजार ११२ कित्ता शेयर लक इनमा रहेको छ।...


प्रतिकित्ता १०० रुपैयाँमा लिवर्टी ईनर्जीले अवितरित हकप्रद बिक्री गर्दै, सबैले किन्न पाउने

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनीले अवितरित हकप्रद शेयर बिक्रीमा राख्ने भएको छ। कम्पनीले इच्छुक जो कोही व्यक्ति वा संगठित संघसंस्थाले किन्न पाउने गरी शेयर बिक्रीमा राख्न लागेको हो। कम्पनीले कात्तिक २० गतेसम्म कायम शेयरधनीका लागि मंसिर १६ देखि पुस...


कुमारी बैंकले माघ २१ गते बोलायो साधारणसभा

काठमाडौं । कुमारी बैंक लिमिटेडको चौबीसौं वार्षिक साधारणसभा आउदो माघ २१ गते काठमाडौंको टुंडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेदेखि बस्ने भएको छ। कुमारी बैंकले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेकाले लाभांश...


नेपाल माइक्रो इन्स्योरेन्सले माघ ८ देखि वैदेशिक रोजगारीमा रहेकालाई आईपीओ बिक्री गर्ने

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आगामी माघ ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ बिक्री गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डबाट चुक्ता पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख...


वित्तीय संस्था र बीमा क्षेत्रको पुँजीकरणमा ५४.५ प्रतिशत हिस्सा

काठमाडौँ ।  नेपालको पुँजी बजारले २०८१ मंसिर मसान्तसम्म उल्लेखनीय प्रगति गरेको छ। नेपाल स्टक एक्सचेन्ज सूचकाङ २०८० मंसिर मसान्तमा १९९४.६० रहेकोमा २०८१ मंसिर मसान्तमा २६८२.२९ मा पुगेको छ।नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको देशको वित्तिय अवस्थाको विवरणले यस्तो देखाएको...


सर्वोत्तम सिमेन्टमा कसको सेयर स्वामित्व कति ?

काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीमा सबैभन्दा बढी सेयर स्वामित्व अध्यक्ष बिष्णु प्रसाद न्यौपानेको रहेको छ । कम्पनीमा अध्यक्ष न्यौपानेको १ करोड १७ लाख ३४ हजार २७९ कित्ता रहेको छ । यस्तै सञ्चालक विमल कुमार सावरथिया (कृष्ण इन्टरनेशनल प्रालिको प्रतिनिधि)को...


नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले लाभांश वितरण नगर्ने

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। पुस २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण नेपाल राष्ट्र बैंक...


नेपाल माइक्रो इन्स्योरेन्सलाई आईपीओ निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड आईपीओ निष्कासन गर्न अनुमति पाउने दोस्रो लघुबीमा कम्पनी बनेको छ। नेपाल धितोपत्र बोर्डले नेपाल माइक्रोलाई आईपीओ निष्कासनको लागि अनुमति दिएको छ। कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५०...


यस वर्ष सात वाणिज्य तथा विकास बैंकको लाभांश १०% माथि, कुनको कति ?

काठमाडौँ । आम सर्वसाधारण सबैको पूँजी बजारमा लगानी गर्ने सोच हुन्छ । तर, उचित प्रतिफल दिने र वित्तीय विवरण बलियो भएका वाणिज्य तथा विकास बैंक छान्न कठिन हुन्छ । यस वर्ष सात वटा वाणिज्य तथा विकास बैंकको लाभांश प्रस्ताव...


के पूँजी बजारमा लगानी गर्ने सोचमा हुनुहुन्छ ? यी हुन् यस वर्ष सर्वाधिक लाभांश दिने लघुवित्तहरु

काठमाडौँ । आम सर्वसाधारण सबैको पूँजी बजारमा लगानी गर्ने सोच हुन्छ । तर, उचित प्रतिफल दिने र वित्तीय विवरण बलियो भएका कम्पनीहरु छान्न कठिन हुन्छ । यस वर्ष १५ वटा लघुवित्त संस्थाहरुको लाभांश प्रस्ताव १० प्रतिशत भन्दा बढी रहेको...


महिला लघुवित्तका शेयरधनीको हात रित्तो

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८०।८१ को मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ। लघुवित्तको पुस २५ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीलाई कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो। साथै बैठकले सोही...


माछापुच्छ्रे बैंकको ३ लाख कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थापक समूहको ३ लाख २५८ कित्ता शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ। बैंकले यो शेयर यसअघि नै संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर खरिदका लागि प्रस्ताव गरिसकिएको जनाएको छ। संस्थापकलाई खरिद प्रस्ताव गर्दा तोकिएको...


प्रतिकित्ता १०२ रुपैयाँमै सिटिजन्स बैंकको साढे २ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक शेयरधनी रोशन श्रेष्ठको नाममा रहेको २ लाख ६४ हजार ६१ दममलव ५८ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले हाल यो शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको...


ग्लोबल आइएमई लघुवित्तको ८ हजार कित्ता शेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनी दिलिप घलेको नाममा रहेको ८ हजार ७११ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। यो शेयर यसअघि नै संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिसकिएको कम्पनीले जनाएको छ। यसर्थ...


लाभांश पारित गर्न तीन कम्पनीको साधारणसभा आज बस्दै

काठमाडौं । आज पुस २६ गते विभिन्न तीनवटा कम्पनीहरू लाभांश पारितको एजेण्डासहित वार्षिक साधारणसभा बस्दैछन्। यस दिन डिप्रोक्स लघुवित्त वित्तीय संस्था, सर्वाेत्तम सिमेन्ट र बोटलर्स नेपाल (तराई) लाभांश पारितका लागि सभा बस्न लागेका हुन्। डिप्रोक्स लघुवित्त यस कम्पनीले चुक्ता...