५५ वटा कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कति ?

काठमाडौँ । साता कारोबारको पहिलो दिन अथात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १३.०३ अंकले घटेर २६६७.४० को बिन्दुमा कायम भएको छ । शेयर बजारमा दोहोरो अंकको गिरावट आएतापनि ५५ वटा कम्पनीको शेयरमूल्य बृद्धि...


जानकी फाइनान्सको कारोबार ६० करोड, यी हुन् सर्वाधिक किनबेच भएका १० कम्पनी

काठमाडौँ । साता कारोबारको पहिलो दिन अथात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १३.०३ अंकले घटेर २६६७.४० को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज जानकी फाइनान्सको सबैभन्दा बढी कारोबार भएको छ ।...


सुधारिएन पुँजी बजारः खुम्चियो परिसूचक, मौद्रिक नीतिले हेर्ला त लगानीकर्ताको निराशा ?

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । लगानीकर्ताको मनोबल कमजोर हुँदा बजार घट्न पुगेको हो । पछिल्लो समय बजारमा आएको गिरावटको प्रमुख कारण मौद्रिक नीतिको समीक्षाप्रति लगानीकर्ताको उच्च आशा हो । केन्द्रीय बैंकले केही साता भित्र...


मिडिल मोदी हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

काठमाडौँ । मिडिल मोदी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित पुष ३ गते वार्षिक साधारण सभा बोलाएको हो। सभा यस कम्पनीको सभा कक्ष सानेपा ललितपुरमा दिउँसो १ बजेबाट सुरु हुनेछ । आर्थिक...


धितोपत्र बोर्डको अध्यक्ष चयन प्रक्रिया टुंगियो, अब को सम्हाल्ला सेबोनको बागडोर?

काठमाडौँ। नेपाल धितोपत्र बोर्डको अध्यक्ष चयनका लागि अन्तर्वार्ता र कार्ययोजना प्रस्तुति प्रक्रिया सम्पन्न भएको छ। आइतबार सिंहदरबारमा सम्पन्न अन्तर्वार्तापछि अब बोर्डले नयाँ अध्यक्ष पाउने निश्चित भएको छ। अन्तर्वार्तामा बोर्डका वर्तमान कार्यकारी निर्देशक नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्ज (नेप्से)...


मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । मितेरी डेभमपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई कुल १०.००८३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी (१ अर्ब ११ करोड १४ लाख २६ हजार ५७३ रुपैयाँ) को ९.५०७९...


जीवन विकास लघुवित्तको लाभांश घोषणा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०।८१ सम्मको मुनाफाबाट शेयरधनीहरूलाई कुल १४.७३६८ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीले काल कायम चुक्ता पूँजी (१ अर्ब ३४ करोड ७५ लाख १८ हजार ९०० रुपैयाँ) को १४...


प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । प्रामइ कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। बैंकले बैंककै संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। बैंकले बिक्रीमा राखेको शेयर र सोको मूल्य सम्बन्धी विवरणहरू भने खुलाएको छैन। यद्यपि यस सम्बन्धी...


नबिल बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नबिल बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने आज मंसिर ९ गते अन्तिम दिन रहेको छ। बैंकले ४०औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि मंसिर १० गते बुक क्लोज गर्दैछ। तसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी मात्रै...


प्रतिकित्ता ११० रुपैयाँमै एनएमबि बैंकको शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले संस्थापक समूहको १ लाख ८० हजार २८८ कित्ता शेयर बिक्रीमा राखेको छ। बैंकले इच्छुक जो–कोहीले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयरको बिक्री मूल्य प्रतिकित्ता न्यूनतम ११० रुपैयाँ तोकिएको छ। खरिदकर्ताले...


कोरियामा रहेका हजारौं नेपालीहरु शेयर किनबेचमा सक्रिय, मोबाइलबाटै दैनिक करोडौंको कारोबार

सोल-दक्षिण कोरिया । कोरियामा रहेका हजारौं नेपालीहरुले नेपालको पुँजि बजारमा अर्बौ रुपैयाँ लगानी गरेको पाइएको छ । कुनै औपचारिक तथ्याङ्क नभए पनि हजारौं नेपालीहरुले दैनिक करोडौं रुपैयाँको शेयर किनबेच गर्ने गरेका छन् । अनलाईन प्लेटफर्म मोबाइल एपबाटै कोरियामा रहेका...


निर्जीवन बीमा कम्पनीको मुनाफा घटेसँगै ईपीएस प्रभावित, यस्तो छ पछिल्लो शेयरमूल्य (तथ्यांकसहित)

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका अधिकांश निर्जीवन बीमा कम्पनीहरुको मुनाफामा भारी गिरावट आएको छ । कम्पनीहरुको खुद नाफा घटेसँगै त्यसको प्रत्यक्ष असर सो कम्पनीहरुको प्रतिशेयर आम्दानीमा परेको छ । जसका कारण निर्जीवन...


मौद्रिक नीति समिक्षा पर्खि बसेका लगानीकर्ता, कस्तो होला अबको गन्तब्य ?

काठमाडौं । यो साता सेयर बजार लगानीकर्ताका लागि चुनौतिपूर्ण रह्यो। नेप्से परिसूचक ६८ अंकले घट्दै २६ सय बिन्दुमा पुगेको छ, जसले लगानीकर्ताको मनोबलमा थप दबाब सिर्जना गरेको छ। पछिल्लो समय बजारले २८ सय बिन्दुलाई पार गर्ने प्रयास गरे पनि...


सपोर्ट लघुवित्तले बोलायो साधारणसभा, लाभांश र मर्जर प्रस्ताव

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ६ गते शनिबार १०औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले इटहरी-४ स्थित दुर्गा पार्टी प्यालेसमा बिहान ११ बजे सभा बस्ने निणर्य गरेको हो। सभाले हाल...


धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०८१: संयुक्त इन्भेष्टमेन्ट कम्पनीको आइपीओ बाटो खुल्ला

काठमाडौँ । गैरआवासीय नेपालीलाई धितोपत्र बजारमा सहभागी गराउन धितोपत्र निश्कासन तथा बाँडफाँड निर्देशिका २०८१ संशोधित गर्दै नयाँ प्रावधान लागू गरिएको छ। अब संयुक्त लगानीमा इन्भेष्टमेन्ट कम्पनी खोल्न सकिनेछ, जसमा नेपाल सरकार र गैरआवासीय नेपालीबीच मात्रै शेयर कारोबार हुनेछ। निर्देशिकाअनुसार,...


यूनाईटेड इदी मर्दीको लाभांश घोषणा, शतप्रतिशत हकप्रद जारी गर्ने

काठमाडौं । यूनाईटेड इदीमर्दी एण्ड आर वि हाईड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८०÷८१ को खुद मुनाफा तथा संचित नाफाबाट चुक्ता पूँजीको कुल ४.२११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। जसमध्ये ४ प्रतिशत बोनस शेयर र ०.२११ प्रतिशत नगद...


मंसिर १६ गतेदेखि हकप्रद निष्कासन गर्दै लिवर्टी ईनर्जी

काठमाडौं । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले आउँदो मंसिर १६ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५० करोड रुपैयाँको १ः०.५० को अनुपातमा ७५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर जारी गर्न लागेको हो।...


नेप्सेमा सूचीकृत तीन कम्पनीको साधारणसभा आज

काठमाडौं । नेप्सेमा सूचीकृत तीन कम्पनी आशा लघुवित्त वित्तीय संस्था, मन्दाकिनी हाइड्रोपावर र रिडी पावर कम्पनीको साधारणसभा आज बस्दैछ। यी तीन वटै कम्पनीको आज फरकफरक स्थानमा सभा बस्दैछ। आशा लघुवित्तको साधारणसभा बनेपा–७, काभ्रेपलाञ्चोकमा दिउँसो ३ बजे बस्दैछ। सभामा १४.२५...


ग्लोबल आइएमई बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । नेप्सेमा ग्लोबल आइएमई बैंक लिमिटेडको ५.५ प्रतिशत बोनस सेयरमा भाउ समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य २५५ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको मूल्य २४१.७१ रुपैयाँ कायम भएको छ ।...


मौद्रिक नीतिको पहिलो समीक्षाको पखाईमा लगानीकर्ता, नेप्से ओरालो लाग्दा ८ अर्ब २५ करोडको कारोबार

काठमाडौं । आइतबार ४.९८ अंकले बढेर मंगलबार ५१.११ अंकले घटेको सेयर बजार बुधबार सामान्य वृद्धितर्फ लाग्दै साताको अन्तिम दिन ओरालो लाग्दै बन्द भएको छ। लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको पर्खाइमा...