लाभांश पारित गर्न आरविवि मर्चेन्ट बैंकिङ्गले बोलायो साधारणसभा

काठमाण्डौ । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले असोज १८ गते साधारण सभा बोलाएको छ । भदौ २४ गते बसेको कम्पनीको सञ्चालक समितिले राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा दिउँसो २ बजेदेखि बस्नेगरी सभा बोलाएको हो । सभाले गत आवको नाफाबाट कम्पनीको...


हिमालय ऊर्जाको हकप्रद बाँडफाँड, अवितरित शेयर लिलामीमा आउने

काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीले बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयर मंगलबार (भदौ २५) बाँडफाँड गरेको छ । कम्पनीले साउन २४ गतेदेखि भदौ १२ गतेसम्म हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले ९९ लाख कित्ता हकप्रद शेयर...


म्यूजिक नेपालले ३ लाख २७ हजार कित्ता हकप्रद शेयर जारी गर्ने

काठमाडौं । म्यूजिक नेपाल लिमिटेड ‘कम्पनी’ ले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले तत्काल कायम रहेका शेयरधनीहरूलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख २७ हजार ३४७ कित्ता हकप्रद शेयर जारी गर्ने कम्पनी सचिव उत्तम थापाले जानकारी...


२८/२९ सय परिसूचक हुँदा शेयर किन्नेहरु डुबेः अफवाह फैलाउने बजार प्रवेशको तयारीमा, किन घट्दैछ मार्केट ?

काठमाडौँ । लगातार पाँचौ दिन समेत पुँजी बजारमा राताम्य यात्राले निरन्तरता पाएको छ । पछिल्लो पाँच दिनमा नेप्से करिब २०० अकंले घट्न पुगेको हो । शेयर बजार ३२०० अंकको परिसूचक पार गर्दै नयाँ रेकर्ड बनाउँछ भन्ने अफवाह फैलाउँदै केही...


हालसम्म तीन दर्जन कम्पनीको लाभांश घोषणा, कुनले कति दिदैछन् ? (सूचीसहित)

काठमाडौँ । लाभांश सिजन सूरु भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका करिव तीन दर्जन कम्पनीहरुले गत आर्थिक वर्ष २०८०।०८१ को मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई वितरण गर्ने लाभांश घोषणा गरिसकेका छन् । लाभांश घोषणा गरेका अधिकांश कम्पनीहरुले...


मानुषि लघुवित्तको शेयरमा सकारात्मक सर्किट, यी हुन् उच्च वृद्धि भएका कम्पनी

काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार पनि शेयर बजारको ओरालो यात्रा रोकीएको छैन् । आज नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि मानुषि लघुवित्त वित्तीयको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको...


एचआईडीसीएलपी र हिमालयन रिमा लगानीकर्ताको आकर्षण, यी हुन् सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौँ । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार पनि शेयर बजारको ओरालो यात्रा रोकीएको छैन् । आज नेप्से परिसूचक १३.०९ अंकले घटेर २६३२.९४ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि एचआईडीसीएलपीको सबैभन्दा बढी कारोबार भएको छ ।...


बजारमा गिरावट कायमैः गुम्दै लगानीकर्ताको अर्बौ रकम, माफिया प्रवेशका लागि घटाइरहेका हुन् ?

काठमाडौँ । शेयर बजार लगातार पाँचौ दिन समेत ओरालो लागि रहेको छ । लगानीकर्ताहरूले बजार ३२०० बिन्दुभन्दा माथि पुग्ने आशामा थिए, जसका कारण २८०० र २९०० मा परिसूचक हुँदा शेयर खरिद गरेका थिए । तर पछिल्लो समयमा निरन्तर रुपमा...


चार हाइड्रोपावर कम्पनीको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । लाभांशको सिजनको सुरु भएसँगै गत आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफाबाट चार हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेका छन् । नेप्से सूचीकृत ९१ हाइड्रोपावर कम्पनीमध्ये हालसम्ममा भगवती हाइड्रोपावर ,सुपर माई हाइड्रोपावर, माण्डु हाइड्रोपावर र अपि पावर कम्पनीले लाभांश घोषणा...


प्रभु महालक्ष्मी लाइफले कति प्रतिशत दिँदैछ लाभांश ?

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०।५२६ प्रतिशत नगद लाभांश दिने भएको छ। कम्पनीले बोनस सेयर दिएपछि हुने चुक्ता पुँजीको आधारमा सात प्रतिशत हकप्रद सेयर समेत जारी गर्ने भएको छ। यसअघि कम्पनीले...


मितेरी डेभलपमेन्ट बैंकको ३० हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी नरेन्द्र कुमार सोनीको नाममा रहेको ३० हजार कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन् ।...


प्राइम कमर्सियल बैंकको शेयर बिक्रीमा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले हाल संस्थापक शेयरधनीहरूले नै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो । तर ३५ दिनभित्र संस्थापकहरूले सो शेयर नकिनेको खण्डमा भने सर्वसाधारणमा...


सानिमा क्यापिटलका ३ म्युचुअल फन्डहरूको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित ३ म्युचुअल फन्डहरू सानिमा इक्विटी फन्ड, सानिमा लार्ज क्याप फन्ड र सानिमा ग्रोथ फन्डको लाभांश सुरक्षित गर्ने आज (भदौ २५) अन्तिम दिन हो । यी फन्डहरूले नगद लाभांश वितरण प्रयोजनार्थ भोली (भदौ २६)...


कामना सेवा विकास बैंकको १६ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको १६ हजार कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त संस्थापक शेयर सर्वसाधारणले मात्रै किन्न पाउँछन् । यसअघि बैंकले संस्थापक शेयरधनीले...


नेप्सेमा एक कम्पनीको साढे तीन लाख कित्ता शेयर सूचीकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक फाइनान्सको सस्थापक शेयर सूचीकृत भएको छ । सोमबार बेस्ट फाइनान्सको हकप्रद वापतको शेयर सूचीकृत भएको हो । सोमबार बेस्ट फाइनान्सको तीन लाख ५६ हजार ७४ वटा कित्ता शेयर सूचीकृत भएको छ...


छटपटीमा शेयर लगानीकर्ताः माफिया एक्जिट हुँदा गुम्यो लहलहैमा लाग्नेहरुको लगानी, अबको यात्रा कता ?

काठमाडौँ । पछिल्ला केहि दिन यता पुँजी बजारमा आएको गिरावटले शेयर लगानीकर्ताहरुमा छटपटी उत्पन्न गरेको छ । अस्वभाविक रुपमा उचालिँदा मख्ख भएका लगानीकर्ता बजार राताम्य हुँदा निराश भएका छन् । लगानीकर्ताहरूले बजार ३२०० बिन्दुभन्दा माथि पुग्ने आशामा थिए, जसका...


हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य उच्च वृद्धि, अन्य कुनको कति अंकले बढ्यो ?

काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ५८.९९ अंकले घटेर २६४२.९१ को बिन्दुमा कायम भएको छ । आज कारोबार भएका कम्पनीहरुमध्ये २२ वटाको मात्र शेयरमूल्य वृद्धि भएको छ...


५५ अंकले घटेर २६ सयको विन्दुमा नेप्से, सबै उपसूचक राताम्य

काठमाडौँ । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा भारी गिरावट आएको छ । आज नेप्से परिसूचक ५५.५६ अंकले घटेर २६४६.९१ को बिन्दुमा कायम भएको छ । सोमबार ३२७ वटा कम्पनीको दुई करोड नौ लाख १७ हजार कित्ता...


सिईडिबी र हिमालयन रि मा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो दिन आज पनि नेप्से आरालो लागेको छ। नेप्से ओरालो लाग्दा सिईडिबी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, हिमालयन रि, हाथवे, हाईड्रो इलेक्टिसिटी, अपी पावर, गुडबिल फाइनान्स, नेपाल फाइनान्स, सानिमा माई, सानिमा माई, एनआरएन इन्फ्रास्क्चर र...


प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा आइपीओ निष्काशन गर्न बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । सोमबार कम्पनीले सो कार्यको लागि शेयरको खरिद प्रत्याभुति सेवा लिन नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले...