हाईलाइफको २० लाख कित्ता हकप्रद शेयर बिक्रीमा

काठमाडौं । हाईलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिजले हकप्रद शेयर बिक्रीमा राखेको छ । कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका दरले २० लाख कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त हकप्रद शेयर भदौ १३ गतेसम्म कायम शेयरधनीहरूले मात्रै किन्न...


साताको शेयर कारोबार कस्तो रह्यो ?

काठमाडौं । साताभरि नेप्से परिसूचक २२४।८७ अंकले बजार घटेको छ । यो साता बजार २ हजार ७९४।५७ विन्दुमा बन्द भएको छ । । यो साताको शेयर बजारमा चार दिन कारोबार भएको छ । तीन दिन बजार घटेको छ भने...


नेपालमा स्वीकृतिको एक तिहाइ पनि आउँदैन प्रत्यक्ष वैदेशिक लगानी

काठमाडौं । नेपालमा प्रत्यक्ष वैदेशिक लगानीबाट प्राप्त प्रतिफलले कुल प्रत्यक्ष वैदेशिक लगानी वृद्धि हुँदै गएको छ । तर, पछिल्ला वर्षहरूमा खुद प्रत्यक्ष वैदेशिक लगानीमा भने गिरावट आएको देखिएको छ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले ‘नेपालमा प्रत्यक्ष वैदेशिक...


लिबर्टी माइक्रो लाइफले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले जारी पूँजीको ३० प्रतिशतका दरले हुन आउ २२ करोड ५० लाख रुपैयाँ २२ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । यसका लागि कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री...


कर्मचारी सञ्चय कोषको शेयर बजारमा मात्रै ३० अर्ब रुपैयाँ बढीको लगानी

काठमाडौं। कर्मचारी सञ्चय कोषले विभिन्न कम्पनीहरूको धितोपत्रमा मात्रै ३० अर्ब रुपैयाँ बढीको लगानी गरेको छ । गत वर्ष मात्रै कोषले थप १७ करोड ६० लाख रुपैयाँ धितोपत्रमा लगानी गरेको छ । २०८० असार मसान्तसम्ममा कोषले धितोपत्रमा ३० अर्ब १४...


एक महिनामै टीएमएस चलाउनेको संख्या साढे १ लाख थपिए

काठमाडौं । शेयर बजारमा काम गर्न धितोपत्र कारोबार गर्नका लागि आफैले अनलाइन प्रणाली टीएमएस चलाउनेको संख्या २३ लाख ३१ हजार ३५० पुगेको छ । नेपाल स्टक एक्स्चेन्जको तथ्यांक अनुसार साउन मसान्तसम्म सो संख्याले टीएमएसको युजर नेम र पासवर्ड लिएको...


एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको प्रतिफल बैंक खातामा जम्मा

काठमाडौं । एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको १० प्रतिशत प्रतिफल सम्बन्धित इकाईधनीको बैंक खातामा जम्मा गरिएको छ । कोष प्रबर्द्धकमा एनआईसी एशिया बैंक लिमिटेड, योजना व्यवस्थापकमा एनआईसी एशिया क्यापिटल रहेको र एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित यस...


साहस उर्जाको २ करोड ८२ लाखभन्दा बढी कित्ता शेयरको ‘लक–इन’ एक महिनापछि सकिँदै

काठमाडौं । साहस उर्जा लिमिटेडको २ करोड ८२ लाख १० हजार कित्ता शेयरको ‘लक–इन’ अवधि असोज १६ गतेपछि सकिने भएको छ । कम्पनीका संस्थापकतर्फको २ करोड ४५ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका बासिन्दातर्फको ३५ लाख कित्ता र कर्मचारीतर्फको २...


नेरूडे मिर्मिरे लघुवित्तको ७२ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले विभिन्न ८ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ७२ हजार १५९ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै...


धितोपत्र बोर्डले पठाएको मस्यौदा र सुझावमा अर्थ मन्त्रालयले स्वार्थ बाझिने गरी थपघट गरेको आशंका

काठमाडौं । सरकारले धितोपत्र सम्बन्धी ऐन २०६३, संशोधनको प्रक्रिया अघि बढाएको छ । स्रोतका अनुसार पुँजीबजार नियामक निकाय नेपाल धितोपत्र बोर्डले पठाएको मस्यौदा र सुझावमा अर्थ मन्त्रालयले स्वार्थ बाझिने गरी ठुलो थपघट गरेको आशंका गरिएको छ। सरकारले धितोपत्र ऐनमा...


नेप्सेमा सूचीकृत छ यी कम्पनीहरुसँग सञ्चित बोनस शेयर दिन पाईने शेयर प्रिमियम, कसको क्षमता कति ?

काठमाडौं । नेप्सेमा सूचीकृत भएका ३३ कम्पनीसँग सेयर प्रिमियम रकम रहेको देखिएको छ। गत आर्थिक वर्ष २०८०/८१ को चौथौ त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो । सूचीकृत कम्पनीहरुमध्ये सेयर प्रिमियम रकमको आधारमा १२ वटाले मात्रै पाँच प्रतिशतदेखि ५८ प्रतिशतसम्म...


दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी १० कम्पनीका लगानीकर्ता आज मालामाल

काठमाडौं । यो सातादेखि नेप्सेमा निरन्तर ओरालो लागेको छ। आज पनि ३६ दशमलव ८३ अंकले घट्दा २७४९।५७ को विन्दुमा कायम भएको छ। आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । कुथेली बुखरी र रसुवागढीको शेयरमा सर्किट लागेको छ।...


नेप्से निरन्तर ओरालो यात्रामाः नेप्से इन्डेक्स र कारोबार दुबै घट्यो

काठमाडौं । यो सातादेखि नेप्सेमा निरन्तर ओरालो लागेको छ। आज पनि ३६ दशमलव ८३ अंकले घट्दा २७४९।५७ को विन्दुमा कायम भएको छ। सूचीकृत ३२२ कम्पनीको २ करोड ८३ लाख ४६ हजार २ सय ४६ कि त्ता शेयर खरिदबिक्रि हुँुदा...


गुडबिल फाइनान्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । यो सातादेखि नेप्सेमा निरन्तर ओरालो लागेको छ। आज गुडबिल फाइनान्सको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, अपी पावर, हिमालयन रि, रादी पावर, नेपाल फाइनान्स, डाङ्गी पावर, सानिमा माई हाईड्रोपावर, अरुण भ्याली, शिवम सिमेन्टस र सिईडिबी हाईड्रोपावरको सर्वाधिक कारोबार...


प्रतिकित्ता ४५० रुपैयाँमा ग्लोबल आइएमई लघुवित्तको शेयर बिक्रीमा

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ६ हजार ९६९ कित्ता शेयर बिक्रीमा राखेको हो । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी बिक्रीमा...


हिमालयन लाइफको १ लाख ९६ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी विनय कुमार तोदीको नाममा रहेको १ लाख ९६ हजार ९७३ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न...


मितेरी डेभलपमेन्ट बैंकको १४ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी अम्बर बहादुर थापाको नाममा रहेको १४ हजार कित्ता शेयर बिक्रीमा राखेको हो । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा...


सुस्ताउँदै शेयर बजारः परिसूचक २७८६ बिन्दुमा, ह्वात्तै घट्यो कारोबार

काठमाडौँ । दुई दिन राताम्य भएको बजार आज भने झिनो सुधार भएको छ । पछिल्लो समय माफियाहरु एक्जिट हुँदा शेयर बजारमा पहिरो गइरहेको हो । नाफा बुक गरेर ठुला लगानीकर्ता अब बजार घटाएर प्रवेश गर्ने खोजि गर्ने छन् ।...


पाँच कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, यी हुन सर्वाधिक वृद्धि भएका टप १० कम्पनी

काठमाडौं । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ३ दशमलव ८० अंकले बढेर २७८६.४० को बिन्दुमा कायम भएको छ । बुधबार कारोबार भएका कम्पनीहरु मध्ये ९७ कम्पनीको शेयरमूल्य बृद्धि...


चन्द्रागिरी हिल्स र नेपाल फाइनान्सको शेयरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । यो सातादेखि घटिरहेको नेप्से आज पनि कारोबारको अन्तिम समयमा घटेर बन्द भएको छ । २९ सयको विन्दुमा पछाईरहेका लगानीकर्तालाई यो साता खुलेको शेयर बजारले नै निरुसाहित बनाईरहेको छ। आज चन्द्रागिरी हिल्स र नेपाल फाइनान्सको सर्वाधिक कारबोर भएको...