काराबोर समय सकिएपनि नेप्सेको घडिमा बजेन ३
काठमाडौँ । ३ बजी सक्दा समेत नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को घडिमा भने अझै २ः४८ बजेको छ । बजार ३ बजे बन्द हुनुपर्नेमा ३ः२ बजेसम्म पनि २ः४८ कै देखाएको हो ।
साढे एक करोडको लागतमा नेप्सेको प्राङ्गणमा साँढे बन्दै, पाटनका कालिगढले बनाएको बुल असोजभित्रै तयार हुने
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) को प्राङ्गणमा बुल देख्न पाउने भएको छ। नेप्सेको प्राङगणमा साँढेको प्रतिमा स्थापना भईसकेको छ । नेप्सेले पहिलो पटक प्राङगणमा साँढेको प्रतिमा स्थापना गरेको हो । बुल निर्माणको ललितपुरको पाटनका कालीगढले निमार्ण गरिएको नेप्सेले...
नेपालमा यस्तो छ बुल र बियर मार्केट इतिहास
काठमाडौं । नेपालमा बुल र बियरको इतिहास छोटो छ । इतिहासतर्फ मोडेर हेर्ने हो भने पाँच दशक मात्रको इतिहास छ नेपालमा बियरको । कम्पनीको मूल्यमा मूयमा लगातारको वृद्धि, एक्सचेन्जका परिसूचकमा देखिएको लामो अवधिको वृद्धि, लगानीकर्ताहरूको सम्पत्तिमा भएको वृद्धि, लगानीकर्ताको...
लाभांश पारित गर्ने एजेण्डा सहित कुमारी क्यापिटलले डाक्यो साधारणसभा
काठमाण्डौ । कुमारी क्यापिटल लिमिटेडको छैठौं वार्षिक साधारणसभा असोज ३ गते बस्ने भएको छ । कम्पनीको भदौ १० गते बसेको सञ्चालक समितिको बैठकले काठमाण्डौको टंगालस्थित कुमारी बैंकको कार्यालयमा साँझ ५ बजेबाट सभा बस्ने निर्णय गरेको हो । सभाले प्रस्तावित...
सम्पदा लघुवित्तको २ लाख १४ हजार कित्ता शेयर बिक्रीमा
काठमाण्डौ । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको २ लाख १४ हजार ६७४ कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल कम्पनीका संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउँछन्...
कुमारी धनवृद्धि योजना र इक्विटी फण्डको बुक क्लोजको मिति तय
काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी धनवृद्धि योजना र कुमारी इक्विटी फण्डको गत आर्थिक वर्षका लागि घोषित लाभांश वितरण प्रयोजनार्थ भदौ १९ गते बुक क्लोज गरिने भएको छ । यसका आधारमा भदौ १८ गतेसम्म कायम शेयरधनीले...
हिमालयन ऊर्जाको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । हिमालयन ऊर्जा कम्पनी लिमिटेडको हकप्रदमा आवेदन दिने आज (भदौ १२ गते) अन्तिम दिन हो । कम्पनीले साउन २४ गतेदेखि १ बराबरको १ को अनुपातमा ९९ लाख कित्ता हकप्रद बिक्री खुला गरेको हो । प्रतिशेयर रू. १०० अंकित...
प्रतिनिधिसभाबाट धितोपत्रसम्बन्धी विधेयक सर्वसम्मत स्वीकृत
काठमाडौं । प्रतिनिधिसभाको बैठकले ‘धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गरेको छ। प्रतिनिधिसभाको बैठक उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘धितोपत्रसम्बन्धी ९पहिलो संशोधन० विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।...
दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं। नेप्सेमा दुई कम्पनीको कुल १० लाख ५ हजार ११९ दशमलव २४ कित्ता बोनस शेयर सूचीकृत भएको छ । सिइडिबी हाइड्रोपावर र मैलुङ्ग खोला जलविद्युतको बोनस शेयर सूचीकृत भएको छ। सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९ लाख २३ हजार ३५१...
सिईडिबी हाईड्रोपावरको बोनस शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा सिईडिबी हाईड्रोपावरको बोनस शेयर सूचीकृत भएको छ। कम्पनीको ९ लाख २३ हजार ३ सय ५१ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। कम्पनीले शेयरधनीलाई वितरण गरेको ११ प्रतिशत बोनश शेयर सूचीकरण गरिएको नेप्से जनाएको छ।
१११ अंकले घट्यो नेप्सेः शेयर बजार ३२०० को विन्दु पुग्ने लगानीकर्ताहरुको प्रक्षेपणलाई इन्डेक्सले गर्ला त सर्पोट ?
काठमाडौं । आईतबार ७९।८८ अंकले घटेको शेयर बजारमा आज १ सय अंकको गिरावट आएको छ। नेप्से ११।९६ अंकको गिरावट आउँदा २७८२।६० अंकको विन्दुमा कायम भएको छ। आईतबार २९ विन्दुमा रोकिएको शेयर बजार आज २७ को विन्दुमा बन्द भएको छ।...
तीन कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कमाए सर्वाधिक?
काठमाडौं । मंगलबार तारागाँउ रिजेन्सी होटल, आत्मनिर्भर लघुवित्त र दोल्ती पावर कम्पनीको शेयरमूल्य १० प्रतिशत वृद्धि भएको छ । त्यस्तै आज थ्री स्टार हाइड्रोपावर ९.८१ प्रतिशत, कर्णाली डेभलपमेन्ट बैंक ९.४५ प्रतिशत, विन नेपाल लघुवित्त ६.९७ प्रतिशत, माथिल्लो मैलुङ खोला...
हिमालयन रि मा झुम्मिए लगानीकर्ता, यी हुन् १० सर्वाधिक कारोबार गर्ने कम्पनी
काठमाडौं । आज नेप्से १११।९६ अंकको गिरावट आएको छ। यो साता शेयर बजारको सुरुवाती कारोबार एवं आईतबारदेखि नै घट्ने क्रम सुरु भएको छ। एक महिनादेखि हिमालयन रि को शेयरमा लगानीकर्ताको आकर्षण भने दबदबाब नै रहेको देखिन्छ । कम्पनीले हकप्रद...
ज्योति विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको हो । बैंकले यसअघि उक्त शेयर संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्री खुला...
समग्र बजार बढ्दा यी सात लघुवित्तको शेयर मूल्यमा भारी गिरावट
काठमाडौं । समग्र बजार बढ्दा पनि माइक्रोफाइनान्स समूहको सूचक भने विगत एक महिनामा २।५ प्रतिशतले घटेको छ । विगत एक महिनामा मूल्य धेरै घटेका कम्पनीमा पनि यहीं माइक्रोफाइनान्स समूहका कम्पनी अगाडि देखिए । एक महिनामा ६ माइक्रोफाइनान्सको मूल्य १४...
मैलुङ्ग खोला जलविद्युतको बोनस शेयर सूचीकृत
काठमाडौं । नेप्सेमा मैलुङ्ग खोला जलविद्युतको बोनस शेयर सूचीकृत भएको छ। कम्पनीको ८१७६।३४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले शेयरधनीलाई वितरण गरेको २।२२११ प्रतिशत बोनस शेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ। उक्त शेयर डिम्याट खातामा जम्मा भएपछि...
रिभर फल्स पावरको चौथौ त्रैमासको वित्तिय विवरण कस्तो रह्यो ?
काठमाडौं । रिभर फल्स पावर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म नोक्सानीमा रहेको कम्पनी, गत आर्थिक वर्षको सोही अवधिसम्ममा नाफामा पुगेको छ। गत आर्थिक वर्षको असार...
कुमारी सुनौलो लगानी योजनाद्धारा इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा
काठमाडौं । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित कुमारी सुनौलो लगानी योजनाले गत आर्थिक वर्षको लागि आफ्ना इकाईधनीहरुलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको छ। योजनाले कर सहित १०।५० प्रतिशतका दरले प्रतिफल वितरण गर्ने घोषणा गरेको हो। भदौ १० गते...
शेयर कर्जा लिनेमा ठूला लगानीकर्ता आक्रामक
काठमाडौं । शेयर कर्जा लिनेमा ठूला लगानीकर्ता आक्रामक भएको छ । एक वर्षमा निजी क्षेत्रमा जाने कर्जा जम्मा ५.८ प्रतिशतले बढ्दा सेयर धितो कर्जा भने १८.१ प्रतिशत बढेको छ । अर्थात गत आर्थिक वर्ष वृद्धि भएको सेयर धितो कर्जा...
प्रतिकित्ता २७५ रुपैयाँमा एशियन लाइफको शेयर किन्ने अन्तिम दिन
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ लाख ३० हजार कित्ता शेयर किन्न आवेदन दिने आज भदौ ११ गते अन्तिम दिन हो । कम्पनीले न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँमा साउन ३२ गतेदेखि उक्त शेयर बिक्री खुला गरेको थियो...


















