नेशनल फण्डको अवितरित हकप्रद बिक्री प्रक्रिया रद्द
काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले अवितरित हकप्रद शेयरको बिक्री प्रक्रिया रद्द गरेको छ । कम्पनीले भदौ १३ गतेदेखि २० गतेसम्म लिलामी प्रक्रियाद्वारा बिक्री गर्ने भनेको ११ लाख ७२ हजार कित्ता शेयरको बिक्री प्रक्रिया रद्द गरेको हो । कम्पनीले...
प्रभु महालक्ष्मी लाइफको २७ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी सुयोग श्रेष्ठको नाममा रहेको २७ हजार ४५० कित्ता शेयर बिक्रीमा राखेको हो । उक्त शेयर हाल संस्थापक शेयरधनीले मात्रै किन्न पाउने छन् ।...
नेशनल लाइफको साधारणसभा आज, लाभांश प्रस्ताव पारित गरिँदै
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६औं वार्षिक साधराणसभा आज भदौ ७ गते बस्दैछ । कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा विहान साढे १० बजेदेखि सभा बस्ने निर्णय गरेको हो ।...
मानुषी लघुवित्तको ‘लक इन’ आज सकिँदै
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ लाख ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’ अवधि आज भदौ ७ गते सकिँदैछ । यस दिन कम्पनीका संस्थापकतर्फको ७ लाख कित्ता र कर्मचारीतर्फको ५ हजार ४६९ कित्ता शेयरको ‘लक इन’...
नेप्सेमा एक कम्पनीको नगद लाभांशमा भाउ समायोजन
काठमाडौं । नेप्सेमा सनराइज फर्स्ट म्युचुअल फन्डको १२।५० प्रतिशत नगद लाभांशमा भाउ समायोजन भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ११।९७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चाय यसको इकाई मूल्य १०।७२ रुपैयाँ कायम भएको छ...
धितोपत्र सम्बन्धी विधेयक, २०८१ संसदमा सांसद प्रेम सुवालको असहमती
काठमाडौ । धितोपत्र सम्बन्धी( पहिलो संसोधन) विधेयक, २०८१ संसदमा सांसद प्रेम सुवालले असहमती जनाएको छ । धितोपत्र ऐन संसोधन विधेयक संसदमा साउन ३२ गते दर्ता भएको विधेयकमा छलफल भएर पारित गर्ने क्रममा सांसद प्रेम सुवालले असहमती जनाएका हुन् ।...
धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिमा कसैको दवाव र प्रभाव रहदैन: अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री बिष्णु पौडेलले अध्यक्ष नियुक्तिमा कसैको दवाव र प्रभाव नरहने जानकारी गराएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । कुनै पार्टी र निश्चित समूहले चाहेको भरमा धितोपत्र बोर्डको अध्यक्ष नहुने भन्दै...
दोस्रो बजारमा १ अर्ब धितोपत्र थपियो, आईपीओ सूचीकृत सबैभन्दा धेरै
काठमाडौं । गत आर्थिक वर्ष ०८०/८१ मा धितोपत्र दोस्रो बजारमा १ अर्ब ४९ करोड ९२ लाख ८७ हजार ६५५ दशमलव ३६ कित्ता धितोपत्र सूचीकृत भएको छ । धितोपत्रमध्ये आईपीओको संख्या सबैभन्दा बढी रहेको छ । गत वर्ष बोनस ५२...
३ हजारको विन्दुमा टिक्न सकेन नेप्से
काठमाडौं । साताको अन्तिम कारोबारको दिन पनि सेयर बजारमा उच्च उतारचढाव देखियो । दिउँसो १२ ः ४६ बजे बजार परिसूचक नेप्से ३०१८ अंकसम्म पुगे पनि ३ हजारमाथि टिक्न सकेन । अन्ततः बजार अंकमा रहेर बन्द भयो । अघिल्लो दिनको...
सामान्य अंकले बढ्यो नेप्से, विकास बैंक उपसूचकमा उछाल
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज नेप्से ६.०१ अंकले बढेर २९७४.४६ विन्दुमा कायम भएको हो । यस दिन ४ करोड ९ लाख ५१ हजार ७२० कित्ता शेयर किनबेच हुँदा १९...
साइन रेसुङ्गा बैंकको एकैदिन अर्बमाथिको कारोबार, अरुणभ्यालीसँगै हिमालयन रि पनि चम्कियो
काठमाडौं । साताको अन्तिम दिन बिहिवार नेप्सेमा साइन रेसुङ्गा बैंकको सर्वाधिक कारोबार भएको छ । सो बैंकको एक अर्बमाथिको कारोबार भएको छ । त्यस्तै, दोस्रो नम्वरमा अरुण भ्याली हाईड्रोपावर हुँदा तेस्रो नम्वरमा हिमालयन रिको कारोबार भएको छ । बिहिबार...
प्रि–ओपन सेसनमा नेप्से ६.३३ अंकले बढ्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से ६। ३३ अंकले बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार २.११ अंक बढेर २९६८.४४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ६.३३ अंक बढेर २९७४.७८ विन्दुमा पुगेको छ।...
यस्तो छ सूर्यादय वोमी लघुवित्तको वार्षिक साधारण सभाको ‘माइन्यूट’
काठमाडौं । सूर्यादय वोमी लघुवित्तले साउन ३२ गते सम्पन्न १२ औं बार्षिक साधारणसभाको निर्णय तथा काम कारवाहीको विवरण (माइन्यूट) नेप्सेमा पेश गरेको छ। कम्पनीले नेप्सेमा ७ पानाको माइन्यूट पेश गरेको हो । साथै लघुवित्तको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न...
आरम्भ चौतारी लघुवित्तको संचालकमा पुष्पराज ढकाल चयन
काठमाडौं । आरम्भ चौतारी लघुवित्तका संचालक समितिका सदस्य दिपक तिवारीको राजिनामा स्वीकृती भएको छ। हिजो अपरान्ह ५ बजेको संचालक समितिको बैठकले संचालक समितिका सदस्य तिवारीको राजिनामा स्वीकृत गरेको हो । सोही बैठकले पुष्पराज ढकाललाई संचालक पदमा नियुक्त गरेको लघुवित्तका...
प्रतिकित्ता १०० रुपैयाँमै एचआईडीसीएलको शेयर किन्ने अन्तिम दिन
काठमाडौं । हाइड्रोईलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को संस्थापक शेयर किन्ने आज (भदौ ६ गते) अन्तिम दिन हो । कम्पनीले गत साउन २९ गतेदेखि अवितरित १ करोड ६८ लाख ५९ हजार ५० कित्ता शेयर बिक्री खुला गरेको...
समता घरेलु लघुवित्तको २० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको २० हजार कित्ता शेयर बिक्रीमा राखेको हो । संस्थापक शेयरधनीले खरीद नगरेको उक्त शेयर सर्वसाधारणले खरीद गर्न पाउने गरी पुनः...
प्रतिकित्ता १०० रुपैयाँमै नेशनल फण्डले ११ लाख ७२ हजार कित्ता शेयर बिक्री गर्दै
काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले भदौ १३ गतेदेखि संस्थापक समूहको अवितरित हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले अवितरित ११ लाख ७२ हजार कित्ता शेयर लिलाम मार्फत बिक्री गर्ने भएको हो । कम्पनीले जेठ ३२ गतेसम्म कायम...
धितोपत्र बोर्डका अध्यक्षको नियुक्ति चाडौं हुन्छः अर्थमन्त्री
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्षको नियुक्तिको प्रकृया अघि बढाउने तयारी भईरहेको उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलल बताएका छन् ।इप्पानले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री पौडेलले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको प्रकृया छिटो हुने बताएका हुन् । बोर्ड अध्यक्ष विहिन हुँदा...
३० भन्दा धेरै आयोजनाको आइपीओ रोकिँदा आयोजनाहरु समस्यामा परेः अध्यक्ष कार्की
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था ९इप्पान० का अध्यक्ष गणेश कार्कीले १४ महिनामा ३० भन्दा बढी आयोजनाहरुहरुको आईपीओका लागि सेवनमा रोकिएको बताएका छन् । बुधवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान० र उपायले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले...
बोर्डमा लामो समयदेखि अध्यक्ष नहुँदा धेरै काम रोकियो, अब छिट्टै नेतृत्व आउँछः अर्थमन्त्री पौडेल
काठमाडौँ । अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले नेपाल धितोपत्र बोर्डको अध्यक्ष चाँडै नियुक्ति हुने बताएका छन् । बुधवार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उनले बोर्ड अब लामो समय नेतृत्व बिहीनको...



















