नेप्से परिसूचक २१ सयको विन्दुमा पुगेसँगै ११ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट, कुनले कति कमाए ?

काठमाडौं । कारोबार साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार उच्च अंकले बढेको छ । कारोबारको अघिल्लो दिन ३८ अंकले बढेको नेप्से परिसूचक आज ४५ दशमलव ९८ अंकले बढेर २१०६ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै...


एनसेलविरुद्ध सांसद अमरेशले हालेको रिटमा सर्वोच्चद्वारा कारण देखाउ आदेश

काठमाडौँ । एनसेलको शेयर खरिदविक्रीबारे स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार यस्तो आदेश जारी गरेको हो । कारण देखाउ आदेश...


नेप्से उकालो चढ्दा आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता,कुनको कति ?

काठमाडौं । नेप्से उच्च अंकले वृद्धि भएको छ। नेप्से उकालो लाग्दा २१ को विन्दुमा नेप्से कायम भएको छ ।आज शिवम सिमेन्टसको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, सोल्टि होटल, सोनापुर मिल्स, हाथवे, घोराही सिमेन्टस, हिमाल दोलखा, रिलायबल नेपाल लाइफ ,...


अन्ततः रोकियो नयाँ स्टक एक्सचेन्जको लाइसेन्स, सेबोनको पत्र अर्थ मन्त्रालयद्धारा फिर्ता

काठमाडौं । अन्ततः नयाँ स्टक एक्सचेन्जको लाईसेन्स रोकिने लगभग निश्चित भएको छ। अर्थमन्त्रालयले मन्त्रिपरिषद्मा लैजानुपर्ने बोर्डको प्रस्ताव उल्टै बोर्डलाई नै फिर्ता गरी थप स्पष्टिकरण पेश गर्न भनेसँगै तत्कालका लागि नयाँ स्टक एक्सचेन्जको लाईसेन्स रोकिएको छ। आज बस्ने मन्त्रिपरिषद्को नियमित बैठकबाट...


एनसेलको लाइसेन्स खारेज गर्ने दूरसञ्चार प्राधिकरणको चेतावनी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले शेयर खरिदविक्रीको जानकारी नदिएको भन्दै एनसेललाई खारेजीको चेतावनीसहितको चिठी पठाएको छ । पटक–पटकको पत्राचारलाई बेवास्ता गरेर टालटुले जवाफ दिएपछि कारबाहीको चेतावनीसहितको चिठी पठाएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताए । उनले एनसेलको शेयर खरिदविक्रीको जानकारी...


एनसेल प्रकरणमा प्रधानमन्त्रीको जवाफ-कानून विपरीत किनबेच गरेको भए हदैसम्मको कारबाही हुन्छ

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले एनसेलको शेयर खरिदविक्री प्रकरणमा कहीँ कतैबाट कानून विपरीत काम भएको पाइए सरकारले हदैसम्मको कारबाही गर्ने बताएका छन् । मंगलबार राज्यव्यवस्था तथा सुशासन समितिमा एनसेलको विषयमा सरकारको तर्फबाट भइरहेको कारबाहीका विषयमा जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले यस्तो...


एनआइएमबि एस क्यापिटलको २५% लाभांश घोषणा, साधारण सभा पनि आह्वान

काठमाडौं । एनआइएमबि एस क्यापिटल लिममिटेडले लाभांश घोषणा गरेको छ । क्यापिटलले उक्त लाभांश प्रस्ताव पारित गर्न पुस २५ गते ११औं वार्षिक साधारण सभा पनि आह्वान गरेको छ । सो सभा एनआएमबि एस क्यापिटलको सभाहल लाजिम्पाट काठमाडौँमा बिहान १०ः३०...


लाभांश प्रस्तावसहित मञ्जुश्री फाइनान्सद्वारा साधारण सभा आह्वान

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्नका लागि मञ्जुश्री फाइनान्सले १६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । सभाले हाल कायम चुक्ता पूँजीको ५।२६३ प्रतिशतका दरले हुन आउने ७ करोड ११ लाख ३२ हजार २२६ रुपैयाँ ४३ पैसा बराबरको नगद...


कुमारी बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्री खुला

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको एक लाख नौ हजार ९६२ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापकहरुलाई दिइएको थियो ।...


सात महिनापछि सूचीकृत भएको प्रभु महालक्ष्मी लाइफको कतिमा भयो पहिलो कारोबार ?

काठमाडौ । सात महिनापछि नेप्सेमा सूचीकृत भएको प्रभु महालक्ष्मी लाइफको शेयर दोस्रो बजारमा कारोबारमा आएको छ । नेप्सेमा कम्पनीले पहिलो कारोबार ५९८ रुपैयाँमा भएको छ । नेप्सेमा प्रभु महालक्ष्मी लाइफको नाममा १०० रुपैयाँ अंकित दरका कुल ४ करोड २९...


शिवम सिमेन्टको १५% लाभांश घोषणा, साधारणसभा पनि आह्वान

काठमाडौं । शिवम सिमेन्टले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ३ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९र८० कि मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजी...


प्राइम कमर्सिय बैंकले लाभांश वितरण नगर्ने, लगानीकर्तालाई बनायो निराश

काठमाडौं । प्राइम कमर्सिय बैंकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैंक सञ्चालक समितिको आज बिहान ९ः४५ बजे बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय...


हाथवे इन्भेष्टमेन्टको लाभांश घोषणा, साधारणसभा कहिले?

काठमाडौं । हालै आईपीओ बिक्री गरेको हाथवे इन्भेष्टमेन्ट नेपालले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस २ गते बसेको १८६ औं बैठकले गत वर्षको नाफाबाट १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले...


बरुण हाइड्रोपावरले डाक्यो साधारण सभा

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले २० औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले पुस २५ गते बुधबार कुण्डलिनी दरबार ब्याङ्क्वेट, चण्डोल काठमाडौँमा बिहान ११ बजेदेखि सभा डाकेको हो । उक्त सभाले कम्पनी गाभ्ने, गाभिने वा प्राप्ती गर्ने,...


लाभांश प्रस्तावसहित मन्दाकिनी हाइड्रोपावरले बोलायो साधारणसभा

काठमाडौं । मन्दाकनी हाइड्रोपावर लिमिटेडले १० औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २९ गते अनुपम फुडल्याण्ड एण्ड व्याङ्क्व्येट, बत्तिसपुतली काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । सभाले चुक्ताँ पूँजीको ४.७५ प्रतिशत बोनस शेयर र ०.२५...


नेरुडे लघुवित्तको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले २६ हजार ६६५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ । शेयर खरिद गर्न...


हिमालयन लघुवित्तले बोलायो साधारण सभा, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । हिमालयन लघुवित्तले १२ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २५ गते बुधबार बोगनभिल्ला इभेन्ट्स, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । कम्पनीले सभामा लाभांशसम्बन्धी कुनै प्रस्ताव राखेको छैन । यस कम्पनीको सभाले...


हकप्रद शेयर र मर्जर प्रस्तावसहित सगरमाथा जलविद्युतले बोलायो साधारणसभा

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले साधारण सभा बोलाएको छ । कम्पनीले पुस २५ गते काठमाडौंमा अपरान्ह १ बजेदेखि सभा बोलाएको हो । सभाले हाल कायम चुक्ता पुँजी (१ अर्ब १२ करोड रुपैयाँ) को १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने...


चार महिनामा विकास बैंकद्धारा साढे १ अर्ब रुपैयाँ मुनाफा आर्जन, मुक्तिनाथ विकास बैंक अग्रस्थानमा

काठमाडौं । चालु आर्थिक वर्षको चार महिनामा विकास बैंकहरुले १ अर्ब ६२ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यसअवधिसम्ममा १३ वटा बैंकहरुले खुद नाफा आर्जन गरेका छन् भने ४ वटा विकास बैंकहरुले घाटा...


वाणिज्य बैंकहरुले गरे एक महिनामै ७ अर्बमाथिको मुनाफा, कुनले कति? (तथ्यांक सहित)

काठमाडौं । वाणिज्य बैंकहरुले कार्तिक एक महिनामा ७ अर्ब रुपैयाँभन्दा धेरै मुनाफा आर्जन गर्न सफल भएको छ। नेपाल राष्ट्र बैकले प्रकाशित गरेको मासिक विवरणमा बैंकहरुले कार्तिक महिनामा ७ अर्ब २६ करोड रुपैयाँ नाफा कमाएको देखिएको हो। गत असोजसम्ममा बैंकहरुले...