कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी अम्बर बहादुर तारमी मगरको नाममा रहेको १ हजार २०७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको पहिलो हक विद्यमान संस्थापक शेयरधनीहरुलाई रहेको छ ।...


नगद लाभांश बुझिलिन तारागाउँ रिजेन्सी होटल्सको आग्रह

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले विभिन्न साधारण सभाबाट पारित नगद लाभांश बुझिलिन शेयरधनीलाई आग्रह गरेको छ । कतिपय शेयरधनीले पारित लाभांश नगद बुझ्न नआएपछि कम्पनीले सूचना जारी गरेको हो । कम्पनीको शेयर रजिष्ट्रार कार्यालय एनआईसी एशिया क्यापिटल लिमिटेड,...


ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम सेयरधनीले मात्र कम्पनीले वितरण गर्ने लाभांश पाउन सक्नेछन् । किनभने यस कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधबार मंसिर १३ गते बुक क्लोज गर्दैछ...


मुक्तिनाथ कृषि कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यसमा सोमबार मंसिर ११ गते साँझ ५ः०७ बजेसम्ममा १० लाख ५७ हजार...


मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड गरेपश्चात् दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार...


हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आजसम्म ३५ करोड बढीको आवेदन

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले पहिलो चरणमा निष्काशन गरेको आईपीओमा ३५ करोड ६० लाख ६६ हजार ८८० रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार आज अर्थात मंसिर ११ गते साँझ ५ः०८ बजेसम्म १९ हजार २९८ जनाले १७ लाख २८...


मुक्तिनाथ कृषि कम्पनीको आइपीओमा १ अर्ब बढी रुपैयाँको आवेदन

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको आइपीओमा १ अर्ब १५ करोड २३ लाख १५ हजार रुपैयाँको आवेदन परेको छ । सिडिएसका अनुसार आज अर्थात मंसिर ११ गते साँझ ५ः०८ बजेसम्ममा १० लाख ५७ हजार ८२८ जना आवेदकले १ करोड...


नेप्सेमा सूचीकृत लघुवित्तहरुको प्रथम त्रैमासको वित्तीय अवस्था कस्तो रह्यो ? (तथ्याङ्क सहित)

काठमाडौं । नेप्सेमा सूचीकृत लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । लघुवित्तहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अधिकांश लघुवित्तहरुको खराब कर्जा अनुपात ह्वात्तै बढ्नाले खुद नाफामा दबाब परेको छ । ५५ संस्थाको...


नेपाल धितोपत्र बोर्डको अध्यक्ष हुन दौडधुप सुरु, यी हुन आधा दर्जन आकांक्षी

काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज र दुई कमोडिटी एक्सचेञ्जको लाइसेन्सको विवाद चर्किरहेका बेला नेपाल धितोपत्र बोर्डको नयाँ नेतृत्वको दौडधूप सुरु भएको छ । भीष्मराज ढुङ्गानामाथि अनियमितताको आरोप लागेपछि पौने दुई वर्षे समयावधिका लागि धितोपत्र बोर्डको अध्यक्ष नियुक्त भएका रमेश...


स्वाभिमान लघुवित्तको शेयरमूल्यमा सर्वाधिक गिरावट, अन्य कुनको कति ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार ओरालो लागेको छ । कारोबारको अघिल्लो दिन ४७ अंकले बढेको शेयर बजार फेरी घट्न पुगेको हो । शेयर बजारको एकदिने खुशियाली सकिएसँगै स्वाभिमान लगायतका केही कम्पनीहरुको शेयरमूल्यमा उच्च गिरावट...


नेप्से फेरी १८ सयको विन्दुमा फर्कियो, अधिकांश उपसूचक राताम्मे

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार ओरालो लागेको छ । कारोबारको अघिल्लो दिन ४७ अंकले बढेको शेयर बजार फेरी घट्न पुगेको हो । सोमबार शेयर बजार ११ दशमलव २७ अंकले घटेर १८९७ को विन्दुमा कायम...


सोनापुर र रिलायबल नेपाल लाइफमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?

काठमाडौं । नेप्सेमा ओरालो लाग्दा आज सोनापुरको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् । त्यस्तै, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ, प्रभु प्रमोटर शेयर, शिवम सिमेन्टस, सानिमा जिआईसी, सन नेपाल लाइफ, घोराही सिमेन्टस, हिमालयन लाइफ, आइएमई लाइफको सर्वाधिक कारोबार भएको छ।


नयाँ स्टकको लाइसेन्सवाला फाइल पुग्यो प्रधानमन्त्री कार्यालय

काठमाडौं । नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको अनुमतिका लागि अघिबढाइएको फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुगेको छ । प्रतिनिधि सभाको अर्थ समितिले पुरानो निर्णय उल्टाउँदै लाइसेन्स दिन बाटो खोलेको छ भने सर्वोच्च अदालतले समेत लाइसेन्स वितरण गर्ने बाटो...


मेन्छियाम हाइड्रोपावरको लगानीकर्ताको हात खाली

काठमाडौं । मेन्छियाम हाइड्रोपावरले पुस २ गते वार्षिक साधारण सभा डाकेको छ । सभा लैनचौर ब्यांकेट, काठमाडौंमा साँझ ५ बजेबाट सुरु हुनेछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी...


मिर्मिरे लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको १ लाख २३ हजार ८१६.४५ कित्ता शेयर सूचीकृत भएको हो । लघुवित्तले असोज २५ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर...


नयाँ स्टक एक्सचेन्जको लाइसेन्सबारे अर्थ समितिको पत्र प्रधानमन्त्री कार्यालयमा

काठमाडौं । मिनि संसदको रुपमा परिचित अर्थ समितिले गत कार्तिक २५ गते तिहारको मुखमा गरेको विवादित निर्णयबारे गत शुक्रबार मन्त्रिपरिषद्को कार्यालयमा पत्राचार गरेको छ । अर्थ समितिका सभापति सन्तोष चालिसेले विवादित निर्णय गराउँदै नयाँ स्टक एक्चसेन्जको लाइसेन्स खुल्ला गर्ने...


लिन्च स्टक मार्केटको साधारण सभा पुस ७ गते

काठमाडौं । लिन्च स्टक मार्केट लिमिटेडले पुस ७ गते १६ औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा बिहान ८ बजे सभा बोलाइएको हो । सभाले गत आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन सहितका वित्ती...


१० दिनपछि नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालको पदावधी सकिदै !

काठमाडौं । नेपाली पुँजि बजार इतिहासका सबैभन्दा भ्रष्ट र विवादित व्यक्ति रमेश हमालको पदावधी सकिनै लागेको छ । करिब पाैने दुई वर्षे कार्यकाल भ्रष्टाचार, सेटिङ अनैतिक र सर्वसाधारण जनता विरोधी नीति अघि सारेका हमाल कार्यकालको उत्तराद्र्धमा अर्को एउटा नैतिक...


युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भाली अर्थात मंसिर १२ गते बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण...


बुक बिल्डिङ्ग प्रकियामार्फत निष्कासन गरेको सर्वाेत्तम सिमेन्टको शेयर आज बाँडफाँड हुँदै

काठमाडौं । पहिलो पटक बुक बिल्डिङ प्रक्रिया मार्फत सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्कासन गरेको शेयर आज बाँडफाँड हुँदैछ । गोप्य शिलबन्दीद्वारा प्राप्त आवेदन आज बिहान ८ बजे खोलिने भएको हो । कम्पनीले प्राप्त आवेदनबाट निष्कासित सबै शेयर बिक्री हुने गरी...