एक वाणिज्य बैंकसहित १५ कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ? (तथ्यांकसहित)
काठमाडौं । विभिन्न कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश घोषणा गरिसकेका छन् । हालसम्म १५ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । जसमा एक वाणिज्य बैंक, तीन वटा क्यापिटल र ११ वटा म्युचुअल फण्ड रहेका छन् । बाणिज्य बैंकहरुमध्ये...
अब कम्पनीले शेयर निष्काशन गर्न बोर्ड धाउन नपर्ने, विद्युतिय माध्यमबाटै निवेदन पेश गर्न सकिने
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्काशन (सातौै संशोधन) नियमावली, २०८० मा प्राथमिक शेयर निष्काशनको लागि आवश्यक कागजात विद्युतिय माध्यमबाट पेश गर्न सकिने व्यवस्था गरेको छ । बोर्डले उक्त नियमावलीको नियम ४७ मा ४७ (क) थपेर यस्तो...
हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड नेप्सेमा हिमाल दोलखा हाइड्रोपावरको १ करोड २० लाख कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । कम्पनीको जेठ २२ गतेदेखि असार २५ गतेसम्म् निष्काशन गरेको ७५ प्रतिशत हकप्रद शेयर नेप्सेमा सूचीकृत भएको हो ।...
यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार आज २८ अंकले घटेर १९३२ को विन्दुमा कायम भएको छ । शेयर बजार दोहोरो अंकले घटेसँगै बाराही हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ...
२८ अंकले घट्यो नेप्से, २०३ कम्पनीको शेयरमूल्यमा गिरावट
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २८ अंकले घटेर १९३२ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा ३७ लाख ६९ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब १५ करोड ९ लाख २० हजारको कारोबार भएको...
शुभम पावरको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार आज २८ अंकले घटेर १९३२ को विन्दुमा कायम भएको छ । शेयर बजार दोहोरो अंकले घटेतापनि शुभम पावर लिमिटेडको शेयरमूल्यमा सरकारात्मक सर्किट...
लिवर्टी इनर्जीको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार ?
काठमाडौं । नेप्से ३० अंकले ओरालो लाग्दा लिवर्टी इनर्जीको सर्वाधिक शेयर खरिदबिक्री भएको छ।लाभांश खाने सिजनमा शेयर बजारमा देखिनुपर्ने सुधार नदेखिएको कारण लगानीकर्ताहरु चिन्तामा छन् । आज लिवर्टीको ६ करोड माथिको शेयर कारोबार भएको छ । त्यस्तै, सोल्टि होटल,...
गैर आवासीय नेपालीको लागि आईपीओ निष्काशन गर्ने बाटो खुल्ला, डिजिटल माध्यमबाटै सेवा प्रदान गर्ने
काठमाडौं । एनआरएन नेपाल डेभलपमेन्ट फण्डलाई गैर आवासीय नेपालीहरुको लागि आईपीओ निष्काशन गर्ने बाटो खुल्ला भएको छ ।नेपाल सरकारले भदौ ६ गते धितोपत्र दर्ता तथा निष्काशन (सातौ संशोधन) नियमावली, २०८० स्वीकृत गरेसंगै कम्पनीलाई गैर आवासीय नेपालीहरुको लागि आईपीओ निष्काशन...
मुनाफामा रहेको र १५ प्रतिशत लाभांश घोषणा गरेको समाज लघुवित्तको शेयरमूल्य ७४ रुपैयाँ मात्रै, दोस्रो बजारमा चलखेलको आशंका
काठमाडौं । मुनाफामा रहेको र १५ प्रतिशत लाभांश घोषणा गरेको समाज लघुवित्तको शेयरमूल्य ७४ रुपैयाँमा कायम भएको छ । शेयरमूल्य बढ्न नसकेपछि दोस्रो बजारमा चलखेलको गरेको आशंका बढेको छ । कम्पनीको शेयर मुल्य धितोपत्र दोस्रो बजारमा प्रतिकित्ता ७४ रुपैयाँ...
पहिलो साधारणसभा अघि नै शेयर बाँडफाँड गर्ने व्यवस्था लागू, चुक्ता पूँजि बैंकमार्फत जम्मा गर्नुपर्ने
काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयले कम्पनीको सेयर बाँडफाँड सम्बन्धी व्यवस्था संशोधन गरेको छ। कम्पनीको दर्ता, किनबेचलगायत आर्थिक कारोबार हुने व्यवस्थालाई थप विश्वासिलो बनाउन तथा बैंकिङ प्रणालीमा आबद्ध गर्दै लैजाने गरी प्रावधानहरुमा संशोधन गरिएको कम्पनी रजिष्ट्रार कार्यालयले जनाएको छ ।...
प्रतिकित्ता ५० रुपैयाँका दरले हाथवे इन्भेष्टमेन्टको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आज अर्थात भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७...
शेयर किन्नका लागि सस्तो मूल्यका वाणिज्य बैंक र हाईड्रोपावर, यी हुन् विकल्प
काठमाडौं । हाल नेप्समा २५० बढी कम्पनी सूचीकृत छन् । अहिले साढे २ दर्जन कम्पनीको सेयर मूल्य २ वर्ष यताकै सस्तो मूल्यमा पाईरहेको छ । प्रिमियमा आइपीओ जारी गरिरहेका बीमा कम्पनी र हाइड्रोपावर कम्पनीका भन्दा पनि सस्तो मूल्यमा पाईन्छ...
उत्कृष्ट प्रतिफल दिने एभरेष्ट र एनआईसी एशिया बैंकले लाभांश घोषणाको तयारी गर्दै, कुनले कति दिँदैछन् ? (लाभांश इतिहाससहित)
काठमाडौं । एभरेष्ट बैंक र एनआईसी एशिया बैंकले लाभांश पारितका लागि आफ्नो वित्तीय विवरण राष्ट्र बैंकमा बुझाएका छन् । यी दुबै बैंकले यसै महिना भित्र लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् । राष्ट्र बैंकमा पेश भएको वित्तीय विवरण पारित...
मन्त्रीपरिषदद्धारा पारित भएको आइपीओ सम्बन्धी विवादास्पद खुकुलो नीति बोर्डबाट लागू हुँदै, शेयर बजार भद्रगोल बन्ने ?
काठमाडौं । मन्त्रीपरिषदद्धारा पारित भएको आइपीओ सम्बन्धी विवादास्पद खुकुलो नीति नेपाल धितोपत्र बोर्डबाट लागू हुने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मन्त्रीपरिषदद्धारा संशोधित नीतिलाई कार्यान्वयनमा ल्याउने भएको छ । बोर्डले आइपीओ निष्काशनमा खुकुलो निति लागू गर्न संसोधन गर्न...
लाभांश र मर्जर प्रस्ताव पारित मुख्य एजेण्डा सहित सनराइज क्यापिटलले बोलायो एजीएम
काठमाडौं । सनराइज क्यापिटलले लाभांश र मर्जर प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।क्यापिटलले असोज १० गते आफ्नो कार्यालय, कमलपोखरी, काठमाडौँमा तेह्रौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ। सभाले सनराइज क्यापिटल...
महुली लघुवित्तको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । संस्थापक शेयरधनी सुरत चौधरीको नाममा रहेको ६ हजार कित्ता, कविता कुमारी चौधरीको नाममा रहेको ४ हजार कित्ता र पन्ना...
सिटिजन लाइफको आईपीओमा अन्तिम दिनसम्म कति पर्यो आवेदन ?
काठमाडौं । सिटिजन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको थियो । कम्पनीको आईपीओमा आजसम्म १५ लाख १० हजार ६९३ जना आवेदकले १ करोड ६७ लाख ९० हजार १८० कित्ता शेयरका लागि ४ अर्ब ९ करोड ६८ लाख...
थप नयाँ ११ ब्रोकर कम्पनीले पाए लाइसेन्स
काठमाडौ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले ११ वटा नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिएको छ। नेप्सेको सञ्चालक समितिको बैठकले ११ वटा नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिएको हो । नेप्सेका सिईओ कृष्ण काकीले आज थप ११ ब्रोकर कम्पनीलाई लाईसेन्स दिएको बताएका...
एनएमबि माइक्रोफाइनान्स लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले घटेको छ । शेयर बजार ६.४५ को अंकले घटेर १९६१ को विन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज एनएमबि माइक्रोफाइनान्स लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको...
झिनो अंकले घट्यो नेप्से, कारोबार रकम ७९ करोडमै सिमित
काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से पसिसूचक ६ अंकले घटेर १९६१ को विन्दुमा कायम भएको छ । आज २४ लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम भने ७९ करोड ६८ लाख ७० हजारमै सिमित भएको...



















