लुम्बिनी विकास बैंकद्वारा लाभांश जम्मा गर्न सुरु
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको पुष २६ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित भएको ३ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको डिम्याट खातामा जम्मा गर्न...
शिखर इन्स्योरेन्सको १६% बोनस शेयर सम्बन्धीत शेयरधनीको डिम्याट खातामा जम्मा
काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले आफ्नो शेयरधनीहरुको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । कम्पनीको माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १६% बोनस शेयर नेप्सेमा सूचीकृत गराई शेयरधनीहरुको डिम्याट खातामा जम्मा गर्न सुरु गरेको हो...
युनियन लाइफ इन्स्योरेन्सले शेयर संरचना ५१ः४९ अनुपातमा कायम गर्ने
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयर संरचना परिवर्तन गर्ने भएको छ । कम्पनीले संस्थापक समूहतर्फको शेयर सर्वसाधारण समूहमा परितर्वन गर्न लागेको हो । कम्पनीको हाल संस्थापक समुहतर्फ ७० प्रतिशत र सर्वसाधारण समुहतर्फ ३० प्रतिशत रहेको शेयर संरचनालाई...
लाभांश प्रस्तावसहित महुली लघुवित्तले डाक्यो साधारण सभा, प्रिमियममा एफपीओ निष्काशन र मर्जर सम्बन्धी विशेष प्रस्ताव
काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाको चैत १४ गते बसेको संचालक समितिको बैठकले संस्थाको १०औं साधारण सभा यहि वैशाख ९ गते बस्ने निर्णय गरेको हो । सभा महुली लघुवित्त वित्तीय...
झण्डै आइपीओकै मूल्यमा प्राइम कमर्सियल बैंकको ९ लाख कित्ता शेयर बिक्रीमा, जो कोहीले आवेदन दिन पाउने
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर लिलामीमा ल्याएको छ । बैंकका केही विद्यमान संस्थापक शेयरधनीहरुले आफ्नो स्वामित्वमा रहेको ९ लाख कित्ता सेयर लिलाम बढाबढमार्फत बिक्री गर्न लागेको हो । उक्त शेयर खरिद गर्न चाहाने इच्छुक व्यक्ति...
मर्जरलाई अन्तिम रुप दिन आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो विशेष साधारण सभा
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । यी दुवै कम्पनीले मर्जर सम्बन्धी विशेष प्रस्ताव पारित गर्न यहि चैत २२ गते बुधबार विशेष साधारण सभा डाकेका हुन् । आइएमई जनरल इन्स्योरेन्सको...
रावा इनर्जी डेभलपमेन्ट कम्पनीले चैत २३ गतेदेखि पौने ३ करोडको आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?
काठमाडौं । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले यहि चैत २३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी २८ करोड...
भूगोल इनर्जी डेभलपमेन्टले चैत २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने
काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले यहि चैत २३ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशत...
दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौ । दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बिजय लघुवित्त र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १६ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म कायम शेयरधनीहरुले मात्रै...
नेप्सेद्वारा थप एक कम्पनीको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले थप एक कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो संस्थाको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा...
नेप्सेमा थप चार कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा चारवटा कम्पनीको बोनस शेयर सूचीकृत भएकोछ । नेको इन्स्योरेन्स, अपि पावर कम्पनी, आरएसडीसी लघुवित्त र साधना लघुवित्त वित्तीय संस्थाको आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । नेको...
आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार १२।१० को अंकले बढेर १९१८।१० को विन्दुमा कायम भएको छ । शेयर बजार बढेतापनि केहि कम्पनीहरुको शेयर मूल्य घटेको छ । आज...
नयाँ अर्थमन्त्री आउने भएसँगै शेयरबजारमा १२ अंकको सुधार, तीन उपसूचक घट्दा लघुवित्त इन्डेक्स चम्कियो
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । नेप्से सूचक आज १२ अंकले बढेर १९१८ को विन्दुमा कायम हुन पुगेको छ । नयाँ अर्थमन्त्रीको आगमन हुने भएसँगै आज शेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको हो । प्रकाशशरण महत...
तीन कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलवार शेयर बजारमा हरियाली छाएको छ । आज शेयर बजार १२।१० को अंकले बढेर १९१८।१० को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै ३ कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।...
आइएमई जनरल इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी हुन् सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा हरियाली छाएको छ । नेप्से सूचक आज १२ अंकले बढेर १९१८ को विन्दुमा कायम हुन पुगेको छ । नेप्से बढेपनि कारोबार रकम भने खासै उत्साहजनक देखिएको छैन । आज शेयरबजारमा एक अर्ब ४४...
भूगोल इनर्जी डेभलपमेन्टको आइपीओ बाँडफाँड सम्पन्न
काठमाडौं । भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुको लागि निष्काशन गरेको शेयर बाँडफाँड गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी ५४ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात्...
दुई लघुवित्त संस्थाको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौ । दुई लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि (चैत १५ गते) अन्तिम दिन रहेको छ । बिजय लघुवित्त र कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १६ गते बुकक्लोज गर्ने भएसँगै भोलिसम्म...
आइपीओ निष्काशन प्रस्तावसहित डिस मिडिया नेटवर्कले डाक्यो साधारण सभा
काठमाडौं । डिस मिडिया नेटवर्कले साधारण शेयर (आइपीओ) निष्काशन प्रस्तावसहित यहि चैत २० गते वार्षिक साधारण सभा आह्वान गरेकोछ । कम्पनीले जारी पूँजी वृद्धि र आईपीओ निष्कासन सम्बन्धि योजनामा छलफल गर्न केन्द्रीय कार्यालय ललितपुरमा दिउँसो २ः३० बजे सभा बोलाएको...
छिमेक लघुवित्तद्वारा शेयरधनीहरुको खातामा लाभांश जम्मा गर्न सुरु
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुको खातामा लाभांश जम्मा गर्न सुरु गरेको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको नगद लाभांश शेयरधनीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा पठाएको हो । संस्थाले गत...
महालक्ष्मी विकास बैंकलाई एक अर्बको ऋणपत्र निष्काशन गर्न सेबोनको अनुमति
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाएको छ । बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न बोर्डबाट अनुमति पाएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १० लाख इकाई...




















