प्रभु बैंकको २१औं साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । प्रभु बैंक लिमिटेडको २१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकका अध्यक्ष लिला प्रसाद सिटौलाको अध्यक्षतामा आज सम्पन्न भएको हो । सभाले बैंकको सञ्चालक समितीले प्रस्ताव गरेको ६.५० प्रतिशत बोनस सेयर र १.५० प्रतिशत नगद लाभांश...


१३ लघुवित्तद्धारा लाभांश प्रस्ताव, साधारण सभा र बुकक्लोज कुनको कहिले ?

काठमाडौं । हालसम्म १३ लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । नेप्सेमा सूचीकृत लुघवित्त संस्थाहरुमध्ये आधाजसो लघुवित्तले मात्रै आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । १३ लघुवित्त संस्थामध्ये पनि...


शेयरमूल्य बढेसँगै एनआइसी एशिया बैंकको सर्वाधिक डेढ करोडको कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन शेयरबजार खुलेको केही समयमा नै एनआइसी एशिया बैंकको शेयर सर्वाधिक खरिदबिक्री भएको छ । यो समाचार तयार पार्दासम्म बैंकको एक करोड ४८ लाख रुपैयाँमाथिको कारोबार भएको छ । साथै बैंकको शेयरमूल्य १४ रुपैयाँले...


सिटिजन्स बैंकको ५ हजार कित्ता शेयर बिक्रीमा, १४५ रुपैयाँमा जो कोहिले आवेदन दिन पाउने

काठमाडौं । सिटिजन्स बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । संस्थाका संस्थापक शेयरधनी श्रवण कुमार अग्रवालको नाममा रहेको ५ हजार ९२१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । बैंकले प्रतिकित्ता शेयरको न्यूनतम मुल्य १४५ रुपैयाँ तोकेको छ ।...


कुमारी र एनसीसी बैंकको पुष १७ गतेदेखि शेयर कारोबार रोक्का रहने

काठमाडौं । कुमारी बैंक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने।गाभिने तथा मर्जर सम्बन्धी सम्झौता भई यहि पुष १७ गतेदेखि एकीकृत कारोबार हुँदैछ । दुवै बैंकले एकीकृत कारोबार गर्नको लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)समक्ष शेयर कारोबार...


लुम्बिनी जनरल इन्स्योरेन्सद्धारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष १३ गते बसेको संचालक समितिको बैठकले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...


लाभांस प्रस्ताव सहित मेरो माइक्रोफाइनान्सद्धारा साधारण सभा आह्वान, कहिले हुदैछ बुकक्लोज ?

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त संस्था लिमिटेडले साधारण सभा आह्वा गरेको छ । संस्थाले माघ ६ गते क्राउन होटल हारती, नुवाकोटमा साधारण सभा डाकेको हो । सभाले हाल रहेको सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्नुहुने आर्थिक वर्ष २०७८।७९ को...


तीन लघुवित्तसहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति दिदैछ ?

काठमाडौं । तीन लघुवित्त वित्तीय संस्थासहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, आरएसडीसी लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, युनाइेटड इन्स्योरेन्स, कालिका पावर लिमिटेड र सेन्ट्रल फाइनान्सको लाभांश आजसम्म कायम शेयरधनीहरुले मात्रै पाउनेछन् ।...


लाभांश र मर्जर प्रस्तावसहित प्रभु र सेञ्चुरी बैंकको साधारण सभा आज बस्दै

काठमाडौं । लाभांश र मर्जर प्रस्तावसहित दुई वाणिज्य बैंकको साधारण सभा आज बस्दैछ । प्रभु बैंकको २१औं र सेञ्चुरी बैंक लिमिटेडको १२औं वार्षिक साधारण सभा आज बस्ने भएको हो । प्रभु बैंकको सभा केन्द्रीय कार्यालय, बबरमल, काठमाडौंमा बिहान ९...


नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाइसेन्स दिने नियमावलीका विषयमा सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज (नेप्से) र थप ब्रोकरलाई लाइसेन्स दिने नियमावलीका विषयमा सर्वोच्च अदालतमा परेको रिट उपर निवेदन खारेज भएको छ । कात्तिक १६ गते अधिवक्ता अमृत खरेलले नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाईसेन्स दिनको लागि संशोधन गरिएका...


दुई वाणिज्य बैंकसहित ४ कम्पनीको शेयरमूल्य समायोजन, कुनको कतिमा खुल्ला कारोबार ?

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ४ कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । नेप्सेले प्राइम कमर्सियल बैंक, नेपाल बैंक, मितेरी डेभलपमेन्ट बैंक र एचआइडीसीएलको शेयरमूल्य समायोजन गरेको हो । प्राइम बैंकको २२८ रुपैयाँ ९० पैसाका आधारमा नेप्सेले ४ प्रतिशत...


नयाँ सरकार गठनसँगै दुईदिन उकालो लागेको शेयरबजारमा ब्रेक, कारोबार २ अर्बमाथि

काठमाडौं । नयाँ सरकार गठन भएपछि एकाएक उकालो लागेको शेयरमार्केटमा ब्रेक लागेको छ । अर्थमन्त्रीमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको आगमनसँगै उच्च अंकले बढेको नेप्से सूचक आज घट्न पुगेको छ । साताको चौथो दिन नेप्से परिसूचक ११.८१ अंकको अंकले...


यी हुन आज सर्वाधिक गुमाएका १० कम्पनीहरु

काठमाडौं । बुधवारका दिन शेयर बजारमा ओरालो लागेको छ । आज शेयरमा नेप्से परिसुचक ११।८१ अंकले घटेर १९७२ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेसँगै महुली लघवित्तको ५।२० प्रतिशतले शेयर मूल्य घटेको छ । त्यस्तै, अजोड...


पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

नेप्से ११।८१ अंकले घट्दा १९७२।१५ को विन्दुमा काय भएको छ । नेप्से ओरालो लागेपनि ५ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।आजदेखि शेयर कारोार फुकुवा भएर दोस्रो बजारमा शेयर कारोबार भएको सेन्ट्रल कारोबार र प्रभु लाइफको शेयरमा सकारात्मक सर्किट...


नबिल बैंकमा झुम्मिए लगानीकर्ता, यी हुन आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा ११ अंकको गिरावट आएको छ । नयाँ सरकार गठन भएसँगै दुई दिन उच्च अंकले बढेको शेयरबजार आज ११.८१ अंकले घटेर १९७२ विन्दुमा कायम भएको छ । शेयरबजार घटेसँगै आज कारोबार रकम समेत घटेर...


पुसमा ९ निर्जिवन बीमा कम्पनीले बार्षिक साधारणसभा गर्दै, अझै यी कम्पनीको शेयर किन्नेले पाउँछन् लाभांश

काठमाडौं । नेप्सेमा सूचिकृत निर्जिवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८।७९ को लागि लाभांश प्रस्ताव गर्न आतुर छन् ।पछिल्लो समय बैंक तथा बीमा कम्पनीहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । जसमध्ये कतिले गत वर्षको लाभांश वितरण गरिसकेका छन् भने कति...


मान्डु हाइड्रोपावरले प्रिमियममा आइपीओ निष्काशन गर्न बोर्डमा आवेदन

काठमाडौं । मान्डु हाइड्रोपावरले १६ लाख ३६ हजार ३७० कित्ता आइपीओ निष्काशन गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी अंकित मूल्य १०० रुपैयाँमा १४८ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २४८ रुपैयाँमा आइपीओ बिक्री...


तीन लघुवित्तसहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन, कुनले कति दिदैछ ?

काठमाडौं । तीन लघुवित्त वित्तीय संस्थासहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त, आरएसडीसी लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, युनाइेटड इन्स्योरेन्स, कालिका पावर लिमिटेड र सेन्ट्रल फाइनान्सको लाभांश भोलिसम्म कायम शेयरधनीहरुले मात्रै पाउनेछन् ।...


लाभांश वितरण प्रयोजनका लागि शिवम् सिमेन्ट्सद्धारा बुकक्लोजको मिति तय

काठमाडौं । शिवम् सिमेन्ट्सले साधारण सभा प्रयोजन तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोजको मिति तय गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको संचालक समितको बैठकले पुष २९ गते बस्ने साधारण सभाका लागि पुष २० गते एक दिन बुकक्लोज...


युनियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । युनियन लाइफ इन्स्योरेनस कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष १२ गते बसेको संचालक समितिको बैठकले आव २०७७।७८ को मुनाफाबाट शेयरधनीहरुलाई कायम चुक्तापुँजीको...