मेवा डेभलपर्सले आइपीओ निष्कासन गर्ने

काठमाडौं । मेवा डेभलपर्स लिमिटेडले आइपीओ निष्कासन गर्ने प्रस्ताव सहित पुस २९ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभा ल्याण्डमार्क रिसेप्सन्स एन्ड कन्भेन्सन्स,...


शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । (कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १२ गतेदेखि २५ गतेसम्म बुक क्लोज गरेकाले सोमवार अर्थात् पुस ११ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन...


यी हुन् नेपाल लाइफमा ठूला शेयर स्वामित्व हुने व्यक्ति, कसको कति ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा एक प्रतिशत वा बढी शेयर स्वामित्व भएका १२ शेयधनीहरु रहेका छन् । जसमध्ये सुवाष चन्द्र संघईको नेपाल लाइफमा सबैभन्दा बढी शेयर रहेको छ । उनको ६ दशमलव ६० प्रतिशतको स्वामित्वमा ५४ करोड २०...


नेप्सेद्धारा नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले ५ प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । बिहिबार शेयरबजार बन्द हुनुभन्दा अघि कायम कम्पनीको...


ग्लोबल आइएमई बैंकको लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । बैंकले आफ्नो मंसिर २३ गते सम्पन्न १६औं वार्षिक साधारण सभाबाट पारित भएको लाभांश शेयरधनीको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा जम्मा गर्न सुरु...


एक दर्जन लघुवित्त संस्थाद्धारा लाभांश घोषणा, कुनको कति ? (तालिकासहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त संस्थाहरुमध्ये हालसम्म एक दर्जन लघुवित्त संस्थाहरुले मात्रै आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । ५० भन्दा बढी नेप्सेमा सूचीकृत लघु्वित्त संस्थाहरु मध्ये गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश...


लाभांश प्रस्तावसहित गुराँस लघुवित्तले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तले यहि पुस ३० गते, शनिबार, भेडेटार भिलेज रिसोर्ट, भेडेटार, धनकुटामा बिहान ११ बजे सभा बस्नेगरी डाकेको हो । सभाले हाल कायम चुक्ता पूँजीको...


मोलुङ हाइड्रोपावरले पुस १९ गतेदेखि आइपीओ निष्काशन गर्ने

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले पुस १९ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ जारी गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुंगाबासीका...


राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकको लाभांश घोषणा

काठमाडौं । सरकारी स्वामित्वमा रहेका दुई बैंकले लाभांश घोषणा गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समिति बैठकले बैंकको १७ औँ वार्षिक साधारणसभा यही पुस २८ गते गर्ने जनाएको छ भने नेपाल बैंकले पुस २९ गते ६३ औँ वार्षिक...


आरएसडिसी लघुवित्तद्धारा साधारण सभा आह्वान, लाभांश प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । संस्थाले पुस २९ गते एशियन होटल प्रा.लि., बुटवल, रुपन्देहीमा बिहान ९ बजे बस्नेगरी सभा डाकेको हो । सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका...


लाभांश प्रस्तावसहित सिद्धार्थ इन्स्योरेन्सले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले २१औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले सभाा पुष २९ गते बस्ने निर्णय गरेको हो । सभा नेपाल पर्यटन बोर्डको सभाकक्ष, भृकुटी मण्डप, काठमाडौंमा बिहान...


श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । संस्थाको पौस ७ गतेका दिन बसेको संचालक समितिको बैंठकले यहि पौस २९ गतेका दिन कम्पनी रजिष्ट्रर्डको कार्यालय, डिल्लीबजार, काठमाडौंमा बस्ने भएको हो । सभो आथिर्क...


मोलुङ्ग हाइड्रोपावरले पुष १९ गतेदेखि आइपीओ निष्काशन गर्ने, क–कसले दिन पाउछ आवेदन ?

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि पुष १९ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ८०...


बुटवल पावर कम्पनीको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठले गत आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ५ प्रतिशत...


लाभांश प्रस्तावसहित मन्दाकिनी हाइड्रोपावरले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले लाभांश प्रस्तावसहिर्त साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुस ३० गते, अनुपम फुडल्याण्ड एण्ड ब्याङ्कवेट, बत्तिसपुतलीमा बिहान ११ बजे नवौँ वार्षिक साधारण सभा डाकेको हो । सो सभाले हाल कामय चुक्ता पूँजीको ५...


लाभांश र मर्जर प्रस्तावसहित प्रिमियर इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

काठमाडौं । प्रिमियर इन्स्योरेन्स लिमिटेडले मर्जर प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको छन् । कम्पनीले मर्जरको विशेष प्रस्ताव सहित पुस २९ गते २९ औ वार्षिक साधारणसभा आह्वान गरेको हो । सभा लिसारा रिसेप्सन, भगवती बहाल, नक्साल काठमाडौंमा...


लाभांस प्रस्ताव सहित माहालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा

काठमाडौं । माहालक्ष्मी विकास बैंक लिमिटेडले साधारण सभा आह्वान गरेको छ । बैंकको पौस ७ गतेका दिन बसेको संचालक समितिको बैंठकको निर्णयले यहि पौस २९ गतेका दिन लैनचौर व्याङ्केट, नेपाल स्काउट कम्पाउण्ड, लैनचोर, काठमाडौंमा बस्ने भएको हो । सभाले...


नेपाल राष्ट्र बैंकद्धारा सेन्ट्रल फाइनान्सको लाभांश स्वीकृत

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको लाभांश स्वीकृत भएकोछ । नेपाल राष्ट्र बैंकले फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव गरेको लाभांश स्वीकृत प्रदान गरेको हो । कम्पनीले गत आव २०७८।७९ को मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत नगद लाभांश वितरण गर्ने...


माछापुच्छ्रे बैंकले डाक्यो २४औं साधारण सभा, मर्जर प्रस्ताव मुख्य एजेण्डा

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले २४औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ७ गते बसेको संचालक समितिको बैठकले सभा पुष २९ गते सभामण्डप, आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।...


सिन्धु विकास बैंकले लाभांश नदिने

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश नबाड्ने निर्णय गरेको हो । बैकको पुष ७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।७९ को...