दुई कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति ?
काठमाडौं । कारोबार साताको अन्तिम दिन पनि शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार १४।४८ अंकले बढेर १८८२ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो लागेतापनि रुरु जलविद्युत र इस्टन हाइड्रोपावर लिमिटेडको शेयरमा सकरात्मक...
एनसीसी बैंकको सर्वाधिक २२ करोडमाथिको कारोबार, यी हुन् आज धेरै खरिदबिक्री हुने टप १० कम्पनी
काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से सूचक १४.४८ अंकले घटेर १८८२ विन्दुमा कायम भएको छ । नेप्से घटेपनि आज शेयरबजारमा एक अर्ब १९ करोडमाथिको कारोबार भएको छ । सर्वाधिक एनसीसी बैंकको प्रोमोटर शेयर...
निफ्राको ५ अर्ब रुपैयाँको ऋणपत्र आजदेखि बिक्री खुल्ला
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आज (मंसिर २९ गते) देखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक ७ प्रतिशत ब्याजदरमा ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र ७ प्रतिशत २०८५÷८६’ बिक्री गर्न लागेको हो...
चन्द्रागिरी हिल्सले लाभांश नबाँड्ने, डाक्यो साधारण सभा
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नबाड्ने भएको छ । कम्पनीले आव २०७८।७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले कम्पनीको १३औं वार्षिक साधारण...
लाभांश प्रस्तावसहित एनएमबि बैंकले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?
काठमाडौं । एनएमबि बैंक लिमिटेडले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा आह्वान गरेकोछ । कम्पनीले २७औं वार्षिक साधारण सभा पुष २५ गते बस्नेगरी डाकेको हो । बैंकको मंसिर २८ गते बसेको संचालक समितिको बैठकको निर्णयअनुसासभा पुष २५ गते सोमबार बस्नेछ...
युनियन हाइड्रोपावरले डाक्यो साधारण सभा, शेयरधनीहरुलाई छैन लाभांश
काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले सोह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले सभा पुष २२ गते सिद्धार्थ कटेज, ललितपुुर–३, धोबिघाटमा बिहान ११ बजे भर्चुअलमार्फत बस्ने निर्णय गरेको हो । सभाले...
शिवम् सिमेन्ट्सद्धारा लाभांश प्रस्ताव, साधारण सभा र बुकक्लोजको मिति समेत तय
काठमाडौं । शिवम् सिमेन्ट्सले लाभांश वितरण गर्ने भएको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शे्यरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको १०.५३ प्रतिशत नगद...
एचआइडीसीएलको लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २९ गते बिहान बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को मुनाफाबाट कायम चुक्तापुँजीको...
प्रभु बैंकको लाभांश सुरिक्षत गर्ने भोलि अन्तिम दिन
काठमाडौं । प्रभु बैंकको लाभांश सुरिक्षत गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १ गते बुक क्लोज गर्ने भएको हुदाँ मंसिर २९ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन्छन्...
सूचीकृत कम्पनीहरुलाई नेप्सेको निर्देशन, १५ दिनभित्र शेयर कारोबार रोक्का राख्नुपर्ने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सूचीकृत कम्पनीहरुलाई शेयर कारोबार सम्बन्धि सूचना जारी गरेको छ । नेप्सेले सूचीकृत कम्पनीहरुलाई संगठित संस्थासँग आबद्ध भएका व्यक्तिहरुको सम्बन्धित सूचीकृत कम्पनीमा भएको शेयर सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडमा १५ दिनसम्म शेयर कारोबार रोक्का राख्न...
नेप्सेमा थप ९५ लाख ३५ हजार कित्ता शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । राधी विद्युत कम्पनीको १४७.५२ प्रतिशत हकप्रद सूचीकृत भएको हो । कम्पनीले सो प्रतिशत दरका कुल ९५ लाख ३५ हजार ७६० कित्ता हकप्रद शेयर सूचीकृत...
रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा, भोलिदेखि नै कारोबारमा आउने
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले एक जीवन बीमा कम्पनकिो शेयर कारोबार फुकुवा गरिदिएको छ । नेप्सेले आज रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा गरिदिएको हो । रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्स मर्जरमा जाने सम्झौता भएसँगै नेप्सेले...
पिपल्स हाईड्रोपावरको शेयरमा नकरात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साताको चौथो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २।६२ अंकले घटेर १८९७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा ओरालो लागेसँगै पिपल्स हाईड्रोपावरको शेयरमा नकरात्मक सर्किट लागेको छ । त्यस्तै, किसान...
झिनो अंकले घट्यो नेप्से, लगानीकर्ता निरुत्साही हुँदा कारोबार ७२ करोडमा खुम्चियो
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य अंकले बढेको नेप्से मार्केट क्लोज हुँदा सम्म २.६२ अंकले घटेर १८९७ को विन्दुमा कायम भएको छ । सोमबार एकाएक सुधार देखिएको शेयरमार्केट त्यसयता घट्न...
दुई कम्पनीको शेयरमा सकरात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?
काठमाडौं । साताको चौथो दिन शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २।६२ अंकले घटेर १८९७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा ओरालो लागेतापनि सिवाइसी नेपाल लघुवित्त र इस्टन हाइड्रोपावरको शेयरमा सकरात्मक सर्किट लागेको...
यी हुन् आज नेपाल टेलिकमसहित सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । प्रि–ओपनिङ सेसनमा सामान्य अंकले बढेको नेप्से मार्केट क्लोज हुँदा सम्म २.६२ अंकले घटेर १८९७ को विन्दुमा कायम भएको छ । शेयरबजार घटेसँगै आज जम्मा ७२ करोड रुपैयाँमाथिको...
कारोबारको पहिलो दिनमै पिपुल्स हाइड्रोपावरको शेयरमा नकारात्मक सर्किट, शेयर किन्न झुम्मिए लगानीकर्ता
काठमाडौं । पिपुल्स हाइड्रोपावरको शेयर आजदेखि कारोबारमा आएकोछ । मंंसिर २७ गते नेप्सेमा ‘पीएचसीएल’ सिम्बोलबाट सूचीकृत भएको कम्पनीको आइपीओ आजदेखि कारोबारमा आएको हो । कम्पनीको आइपीओ ३०० रुपैयाँमा खुलेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमा नकारात्मक सर्किट...
किन भएन श्रृजनशील लघुवित्तको शेयर कारोबार ?
काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा श्रृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार हुन सकेन । प्रि–ओपनिङ सेसनमा कम्पनीको शेयर म्याचिङ नभएको कारण कारोबारमा आउन नसकेको हो । कम्पनीले मंसिर २७ गते ‘एचएचएलबी’ सिम्बोलबाट १०० रुपैयाँ अंकित दरका कुल...
नेरुडे लघुवित्तको २१ हजार कित्ता शेयर बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता ५०० रुपैयाँ
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक शेयरधनी भुवनेश्वर मण्डलको नाममा रहेको शेयर बिक्री गर्न लागेको हो । संस्थाले २१ हजार ८५७ कित्ता शेयर बिक्री गर्न लागेको हो ।...
गुराँस लघुवित्तद्धारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । संस्थाको मंसिर २७ गते बसेको संचालक समितिको बैठकले आव २०७८।७९ को संचित मुनाफाबाट कायम चुक्तापुँजीको ४...


















